विविध

नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

नक्कली नोट कारोबारमा संलग्‍न भएको भन्दै चार बंगलादेशी पक्राउ

   
भक्तपुर । नक्कली नोटको कारोबारमा संलग्‍न रहेको आरोपमा चारजना बंगलादेशी नागरिकहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर लोकन्थली बस्‍ने बंगलादेशी नागरिकहरु २६ वर्षीय सुमन खान, ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय महमद उल्लाहा रहेका छन् । भक्तपुर थिमी नगरपालिका–१ मा रहेको परिधि गिफ्ट सपबाट गत बिहीबार बेलुका सामान खरिद गरी सुमनले नक्कली नोट २ हजार नेपाली रुपैयाँ द
हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

हुम्लाकाे श्रीनगर डिपाेमा चामल कुहिएकाे बितरण,धमाधम फिर्ता गर्दै

   
रेडियो श्रीनगर हुम्ला पौष १० हुम्ला । हुम्लाको श्रीनगर खाद्य डिपोमा कुहिएको चामल बिक्री बितरण भएको छ । दशै अगाबै डिपोमा पुग्नु पर्ने चामल ढिलै समयमा पुयो तर कुहिएको चामल पुगेको छ । धनगढी मार्तडी हुँदै श्रीनगर पुगेको ३ सय कईन्टल मध्ये १ सय कुईन्टर बीक्री बितरण भएकोमा केही चामल कुहिएको भेटीएको र जस मध्ये ४ जनाले चामल फिर्ता गरी सकेका श्रीनगर खाद्य डिपोका प्रमुख चन्द्र बहादुर पुनले बताए ।
अपहरित अध्यक्ष शाही १८ घण्टापछि मुक्त

अपहरित अध्यक्ष शाही १८ घण्टापछि मुक्त

   
सोमवार, पुष ७, २०७६ सुर्खेत । शनिबार बिहान आप्mनै घरबाट अपहरणमा परेका दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीलाई प्रहरीले अपहरण मुक्त गरेको छ । दैलेखबाट कालीकोट हुँदैं साविकको कर्णालीका अन्य जिल्लातर्फ लिदैं गरेको अवस्थामा कालीकोटबाट खटिएको प्रहरीले दैलेख र कालिकोटको सीमानामा पर्ने सुभकालिका गाउँपालिकाको छाती गाउँको जंगलबाट आइतबार साँझ अपहरण मुक्त गरेको जिल्ला प्रहरी कार्यालय काली