समाचार

मुक्ति समाज हुम्लाको अध्यक्षमा टमटा सर्बसम्मत ।

मुक्ति समाज हुम्लाको अध्यक्षमा टमटा सर्बसम्मत ।

   
पाल उत्पीडित जातीय मुक्ति समाज हुम्लाको अध्यक्षमा लालधन टमटा सर्बसम्मत भएका छन् । जिल्लाको मध्ये क्षेत्र सर्केगाडमा सम्पन्न सातौ जिल्ला अधिवेशनले लालधन टमटालाई सर्बसम्मत चयन गरेको हो । श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ आज मे दिवस अर्थात १३६ औँ अन्तराष्ट्रिय श्रमिक दिवसको अबसरमा “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट
सार्वजनीक बिदामा पनि हुम्ला विद्यालयहरु खुल्ने(आवाज सहित)

सार्वजनीक बिदामा पनि हुम्ला विद्यालयहरु खुल्ने(आवाज सहित)

   
करिब एक महिनाको बन्द पछि जिल्लाका सवै सामुदायीक विद्यालयमा भोली शुक्रबारबाट पठनपाठन सुचारु हुने भएको छ । बुधबार राती सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले भोली देखी पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् । आज बसेको शिक्षक महासंघ हुम्लाको बैठकले शुक्रबार र शनिवार पनि पुरा दिन पठाउने निर्णय गरेको छ । त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयम
देवता रिसाउने नाममा छाउको सास्ती

देवता रिसाउने नाममा छाउको सास्ती

   
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्र ३ उनापानि गाउँकी सिरा बिक महिनावारी हुँदा ७ दिनसम्म छाउ बार्दै आइरहेकी छिन । उनको घरमा छाउगोठ त छैन, तर महिनावारी हुँदा छाउँ बार्ने र घर भित्रै एउटा कोठामा सुत्छीन् उनी । यसरी अलगै बस्नाका कारण हो देवि देवता रिसाउला र कुनै अनिष्ठ होला भन्ने डर । उनी मात्र होइन, मुगु जिल्लाका अधिकांश महिला महिनावारी भएका बेला देवि देउता रिसाउलान भन्ने डरले छाउ बार्न बा
चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

चंखेली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा

   
हुम्ला । जिलाको मध्या क्षेत्रमा रहेको चंखेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । ’स्थानीय स्वामित्व र सहभागितामा, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले घोषणा गरेको हो । पालिकाकामा भएका ०–५९ महिना सम्मका सबै बालबालिकाले पुर्ण खोप पाएपछि पुर्ण खोप शुनिश्चितता पालिका घोषणा गरिएको स्वास्थ्य शाखा संयोजक शुरबिर शाहीले बताउनु भएको छ । पछिल्
हुम्लाको यारी नाका सञ्चालनमा

हुम्लाको यारी नाका सञ्चालनमा

   
सिमकोट । हुम्लाको उत्तरी क्षेत्रको यारी नाका भन्सार कार्यालय चार महिनापछि सञ्चालनमा आएको छ। अत्यधिक चिसोका कारण गत पुस १० गतेदेखि बन्द भएको कार्यालय पुनः सञ्चालनमा आएको हो। कार्यालय प्रमुख रामराज जैसी पुनः हिल्सामा पुगेपछि सेवा सुरु भएको हो। “तत्कालीन समयमा उक्त क्षेत्रमा हिउँ जम्न थालेपछि विभागलाई जानकारी गराएरै कार्यालय बन्द गरिएको थियो, कार्यालय आइतबारदेखि फेरि सञ्चालनमा आएको छ”, कार्यालय प
बाल स्वाथ्यका सुचकहरुमा कर्णालीका ७९ स्थानिय तह मध्य ताँजाकोट गाउँपालिका उत्कृष्ट

बाल स्वाथ्यका सुचकहरुमा कर्णालीका ७९ स्थानिय तह मध्य ताँजाकोट गाउँपालिका उत्कृष्ट

   
हम्ला । बाल स्वाथ्यका सुचकहरुमा क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै कर्णाली प्रदेशका ७९ स्थानिय तह मध्य हुम्लाको ताँजाकोट गाउँपालिका उत्कृष्ट अंक सहित पहिलो भएको छ । स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले बिहिबार गरेको बाल स्वास्थ्यको सफल राष्ट्रिय कार्यक्रमको अबसरमा पालिका उत्कृष्ट भएका् हो । नबजात शिसु तथा बाल रोगको एकिकृत कार्यक्रम आइ.एम,एन.सि.आई रजत जयन्तीको अबसरमा पालिकाको स्वास्थ्य शाख
नेपाल महिला संघ अदानचुलीको अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत

नेपाल महिला संघ अदानचुलीको अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत

   
श्रीनगर । नेपाल महिला संघ अदानचुली गाउँ कार्य समितिको अध्यक्षमा तारा चन्द भण्डारी सर्बसहमत रुपमा चयन हुनु भएको छ । मंगलबार सम्पन्न भएको उक्त गाउँ कार्य समितिको अधिबेशनबाट चन्द सर्वसम्मत चयन हुनु भएको हो । गाउँ कार्य समितिको अधिबेशनले महिला संघ अदानचुलीको अध्यक्षमा चन्दलाई सर्वसम्मत चयन गरेको महिल संघ हुम्लाकी अध्यक्ष शुशिला शाहले बताउनु भएको छ । यस्तै संघको उपाध्यक्षमा अबकति टमटा र ऐसा रोकाया चयन
बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराए ।

बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराए ।

   
बैशाख ४ गते बिहिबार आएको वर्षासँगैको बाढीले गरेको क्षेतीको जानकारी कर्णाली प्रदेश सरकारलाई गराइएको छ । आज अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह सहित हुम्ला जिल्लाबाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्यहरु माननीय रनसिंह परियार,कल बहादुर हमाल, जुम्कित लामा र वडा अध्यक्षहरु सहितको टोलीले कर्णाली प्रदेस सकारका मुख्यमन्त्री यामलाल कँडेललाई भेटी यथासिघ्र अनुगमन मुल्यांकन गरि छिटो भन्दा छिटो मर्
बाढीका कारण दर्जनौ घर तथा पसल पुर्ण रुपमा क्षती २९ बाख्रा मरे, पालिकाद्धारा बिज्ञप्ती जारी

बाढीका कारण दर्जनौ घर तथा पसल पुर्ण रुपमा क्षती २९ बाख्रा मरे, पालिकाद्धारा बिज्ञप्ती जारी

   
हुम्ला । जील्लाको अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर बजारमा वर्षा सहित आएको बाढीले भयानक क्षति पु¥याएको छ । बिहिबार बिहान छोटो समयमा परेको बर्षाका कारण बाढी आउँदा करोडौको क्षती भएको छ । बाढीका कारण गाउँपालिकाको वडा नम्बर ३ छहराखेत स्थितको गोठमा राखिएका आइते बुढाका २९ बाख्रा गोठमाथिबाट बाढी बस्दा पुरेको छ । गोठमा राखिएका ७० मध्य अन्य जीबितै रहेको भएपनि २९ बाख्रा पुरिएर मेराका हुन । सोही मध्य के
१५ मिनेटको बर्षाका कारण अत्याधिक क्षती कर्णाली नदि बस्तीमा पस्ने खतरा

१५ मिनेटको बर्षाका कारण अत्याधिक क्षती कर्णाली नदि बस्तीमा पस्ने खतरा

   
हुम्ला । बिहिबार बिहानको बर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिका स्थित श्रीनगर बजार बजार क्षेत्रमा र मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई स्थित बैन्यामा अत्याधिक क्षती पुगाएको छ । बिहान १० मिनेट परेको मुसल धारे पानिका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थाई टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको छ । बार्षसँगै बाढी सहितको लेदेको कारण अदानचुली २ का अमृत बुढा,