तिन महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन ।।
हुम्लाको अदानचुली गाउँपालिका लगातार ३ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन भएको छ । गत माघ ९ गतेबाट संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अदानचुली गाउँपालका लगायत जिल्लाका सबै गाउँपालिकाहरुका प्रमुख प्रशासकिय अधिकृतको कार्य जिम्मेवारी रद्ध गरे देखी अहिले सम्म अदानचुली गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन बनेको हो ।
अन्य गाउँपालिकाहरुमा मन्त्रालयले खटाएका प्रमुख प्रशासकिय अधिकृतहरु









