समाचार

आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती ।।

आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती ।।

   
आज राती परेको अविरल बर्षाका कारण चन्द्र प्रकास माध्यामिक विद्यालयमा क्षेती पुर्याएको छ । राती ४ बजे तिर आएको वर्षाले उक्त विद्यालयको घेरबार गरेको जाली सहित ३५ मिटर भन्दा धेरै मेसीनरी वाल भत्काउँदा विद्यालयनै जोखीममा रहेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रशाद जैसीले बताउनु भयो उहाँका अनुसार आज रातीको पानीले मेसीनरी वाल भत्काएपछि विद्यालय नै जोखीमा रहेको बताउनु भयो आज प्रहरी चौकीलाई जानकारी दिए स
पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

पहिरोमा परी घाइते भएका खर्काला शाहीको थप उपचारका लागि सुर्खेत लगियो ।।

   
शनिवार दिउसो हुम्लाको अदानचुली गाउँपालिका वडा नं ५ को भेरामा गएको पहिरोमा परी घाइते भएका करगईका खर्काला टेकबहादुर शाहीलाई थप उपचारका लागि सुर्खेत लगिएको छ । शनिवार राती देखी परेको निरन्तरको वर्षा पछि बिहान ११ बजेको समयमा बाख्रा चराउदै गर्दा एक्कासी बुको पहिरो आउदा उनि सख्त घाइते भएको थिए । उनिसँगै रहेका अर्का बिरबल रोकाया पहिरो आउँदा नजिकै रहेकोसानो वडामा छिर्दा उनलाई केही नभएको र घाइते भएका शाही
समयमै योजना कार्यान्वयनका लागि सामाजिक विकास कार्यालयको अग्रसरता,

समयमै योजना कार्यान्वयनका लागि सामाजिक विकास कार्यालयको अग्रसरता,

   
सामाजिक विकास कार्यालय हुम्लाले आर्थिक वर्ष २०८३/०८४ अन्तर्गत सञ्चालन हुने भौतिक निर्माण योजनाको कार्यान्वयनलाई समयमै अघि बढाउने उद्देश्यले योजना सम्झौता प्रक्रिया सुरु गरेको छ । कार्यालयले सम्बन्धित विद्यालय तथा उपभोक्ता समितिलाई २१ दिनभित्र योजना सम्झौता गर्न सार्वजनिक आह्वान गरेको हो । कार्यालयले बुधबार जारी गरेको सूचनाअनुसार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, स्वास्थ्य व्यवस्
चुवाखोला–खार्पुनाथ पुल सञ्चालनपछि दोमुखमा वेलिब्रिज सार्न स्वीकृति ।

चुवाखोला–खार्पुनाथ पुल सञ्चालनपछि दोमुखमा वेलिब्रिज सार्न स्वीकृति ।

   
हुम्लाको चुवाखोला–खार्पुनाथ मोटरेबल पुल सञ्चालनमा आएपछि हाल प्रयोगमा रहेको वेलिब्रिज कर्णाली नदीस्थित दोमुखमा स्थानान्तरण गर्न सडक विभागले स्वीकृति दिएको छ । वेलिब्रिज जडानको सम्पूर्ण खर्च सोरु गाउँपालिकाले व्यहोर्ने गरी उक्त निर्णय गरिएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको २०८३ साउन १४ गतेको सहमतिअनुसार सडक विभागले साउन २० गते टिप्पणी तथा आदेश जारी गर्दै चुवाखोला–खार्पुनाथ पुल सञ्चालनमा आएपछ
सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

   
सर्केगाड गाउँपालिका वडा नम्र १ जैका योजनाहरुको रकम वितरण नभएको गुनासो आएको छ । गत वर्षहरुका ४ वटा योजनाहरुको सम्बन्धीत निकायले भुक्तानी गरेपनि नागरिकहरुले पैसा नपाएको वडा नम्बर १ का स्थानीय प्रयोगलाल बुढाले गुनासो गर्नु भएको छ । उहाँका अनुसार गत वर्षहरुका रोणिमा देखी तातापानी सम्मको २२ लाख, संसद विकास कोषको मयपाटा देखी मडापोल्ना सम्मको बाटो, लुम सिचाई योजना र नात्ता सिचाई योजनाको रकम गाउँमा वितरण
दश दिनपछि गुसा लेखको फोरजी टावर सञ्चालनमा ।।

दश दिनपछि गुसा लेखको फोरजी टावर सञ्चालनमा ।।

   
सर्केगाड गाउँपालिका–३ स्थित गुसा लेखमा रहेको नेपाल टेलिकमको फोरजी (द्धन्) टावर १० दिनपछि पुनः सञ्चालनमा आएको छ । जङ्गली जनावरले अप्टिकल फाइबरसँग जोडिएको आरबीबीयू केबलमा क्षति पुर्‍याएपछि अवरुद्ध भएको सञ्चार सेवा मर्मत सम्पन्न भएसँगै पुनः सुचारु भएको हो । नेपाल टेलिकम दूरसञ्चार कार्यालय सिमकोटका प्राविधिक ओबजन शाहीका अनुसार लगातार तीन दिनसम्म गरिएको मर्मत कार्यपछि बुधबारदेखि टावर पूर्ण रूपमा सञ्चाल
हुम्लामा बिए प्रथम वर्षको परीक्षा सुरु, ३८ विद्यार्थी अनुपस्थित ।।

हुम्लामा बिए प्रथम वर्षको परीक्षा सुरु, ३८ विद्यार्थी अनुपस्थित ।।

   
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह बिए प्रथम वर्षको वार्षिक परीक्षा आजदेखि सुरु भएको छ । जिल्लामा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त तीनवटा क्याम्पस रहे पनि एक मात्र परीक्षा केन्द्रका रूपमा रहेको मानसरोवर बहुमुखी क्याम्पसमा परीक्षा सञ्चालन गरिएको हो । यसअघि साउन १८ गतेदेखि परीक्षा सुरु हुने तालिका रहे पनि त्रिभुवन विश्वविद्यालयको आन्तरिक कारणले पहिलो दिनको विषय स्थगित गरी पछि सार
महसुल नउठेपछि अदानचुली–२ मा विद्युत सेवा अवरुद्ध

महसुल नउठेपछि अदानचुली–२ मा विद्युत सेवा अवरुद्ध

   
हुम्लाको अदानचुली गाउँपालिका–२ मा सञ्चालन हुँदै आएको विद्युत सेवा आजदेखि अवरुद्ध भएको छ। गएको पुस महिनादेखि अस्थायी रूपमा सेवा दिँदै आएको कुकुरफाल्ना लघु जलविद्युत आयोजनाको विद्युत महसुल संकलन हुन नसकेपछि सेवा बन्द गरिएको हो। आयोजनाका अपरेटर दन्तराज शाहीका अनुसार अदानचुली गाउँपालिका–२ का जनप्रतिनिधि तथा स्थानीय बुद्धिजीवीको उपस्थितिमा बसेको बैठकले गाउँमा थ्रीफेज विद्युत लाइन विस्तार नभएसम्म विद्य
अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय व्यवस्थापन समिति पुनर्गठन भएनन्

   
अदानचुली गाउँपालिकाले दुइ पटक सम्म परिपत्र गर्दा पनि विद्यालय पुनर्गठन नभएको जनाइएको छ । नयाँ सरकार गठन भएपश्चात २०८३ साल बैशाख २० गते जारी अध्यादेश अनुसार केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ ले शिक्षा ऐन, २०२८ को दफा १२ को उपदफा (१) को खण्ड (ग) खारेज गर्दै संस्थापक, बुद्धिजीवी र शिक्षाप्रेमी मनोनित गर्ने व्यवस्था हटाएको छ । यससँगै पहिले मनोनीत भएका सदस्यहरू स्वतः पदमुक्त भएका छन् ।
हुम्लाको लिमीमा वर्षासँगको बाढीले पुल बगायोः आवात जावतमा समस्या

हुम्लाको लिमीमा वर्षासँगको बाढीले पुल बगायोः आवात जावतमा समस्या

   
जिल्लाको नाम्खा गाउँपालिका ६ को लिमी स्थित ति गाउँमा फेरि बाढीले गाउँ जाने पुल बगाएपछि स्थानीयलाई आवत जावतमा समस्इा भएको छ । वर्षासँगैको बाढीले उत्तरी क्षेत्रको नाम्खा गाउँपालिका– ६ को हिमालपारीको गाउँ तील गाउँमा आएको बाढीले पुल खोलामा लगाएको पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या पारेको छ । हिजो (बिहीबार) बेलुका निरन्तर परेको वषाृपछि माथिबाट बग्दै आएको लेदो सहितको बाढीले पुल र खोलाको छेउमा खोला