समाचार

अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

अबिभावक र बिद्यार्थीलाइ शैक्षिक सामाग्री सहित न्यानो कपडा वितरण

   
श्रीनगर । गत कार्तिक महिनाको १९ गते राती अचानक आगालागी भएको हुम्लाको अदानचुली गाउँपालिका वडा नं. ३ स्थित छत्रपाल आधारभुत बिद्यालयका बिद्यार्थी र अविभावकहरुलाई शैक्षिक सामाग्रीका साथै न्यानो कपडा वितरण गरिएको छ । सोमबार सेफ द चिल्ड्रेनको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाद्धारा सो सामाग्री वितरण गरिएको हो । गत कार्तिक १९ गते आगालागी भएको सो बिद्यालयका ३ सय ५७ अविभावक र ३ सय ५७ बिद्यार्थी गरी ६
सडकसँग जोडियो बिगोठी गाउँ

सडकसँग जोडियो बिगोठी गाउँ

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती पछिल्लो समय धमाधम सडक सञ्जालले जोडिँदै गएका छन । शनिबार वडा नम्बर ४ को बिगोठी गाउँमा सडक पुगेको छ । गाउँपालिकाद्धारा निर्माण गरिएको लौठी रिल्म बिगोठी गञमिण सडक खण्ड निर्माण सम्पन्नपछि गाउँमै सडक पुगेको हो । ३ बर्ष अगाडीदेखी निर्माण थालिएको सडक बिचमा रोकिदै आजबाट औपचारीक रुपमा बिगोठीको गाउँ सडकको पहुँचमा जोडिएको स्थानिय छबिलाल थापाले जानकार
३५ जना ठेउलाका बिरामी भेटिए

३५ जना ठेउलाका बिरामी भेटिए

   
श्रीनगर । हुम्लाकाे अदानचुली गाउँपालिका वडा नम्बर ४ को रिल्म र बिगोठी गाउँमा ठेउला (चिकेनपक्स) रोग देखिएको आशंका गरिएको छ । सो गाउँका नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक सन्तोष बुमीले बताउनु भएको छ । उहाँका
एमाले केन्द्रिय सदस्यमा हुम्लाका चार जना निर्वाचित

एमाले केन्द्रिय सदस्यमा हुम्लाका चार जना निर्वाचित

   
हुम्ला । नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका हुम्लाका चारै जना नेता निर्वाचित भएका छन । केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, खुला केन्द्रिय सदस्यमा गोरख बहादुर बोगटी र दल रावल, कर्णाली प्रदेश भुगोल केन्द्रिय सदस्यमा दल फडेरा र केन्द्रिय अनुशासन आयोगमा लोक बहादुर हमाल विजयी भएका छन । बोगटीले १
क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण ।

क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण ।

   
बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्धारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण गरिएको छ । देशका सबै ठाउँ बिद्युतीकरण भइसकेको समयमा टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो बिद्युतको पहँुचमा पुगाउनका लागि प्रारम्भिक लागत अनुमानका लागि बिहिबार निरिक्षण गरिएको हो । पटक पटक आफु बैकल्पीक उर्जा प्
हुम्लाको अदानचुलीमा शाँखा रोड कालोपत्रे हुँदै ।

हुम्लाको अदानचुलीमा शाँखा रोड कालोपत्रे हुँदै ।

   
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । सडकको ट्रयाक खोलीएको करिब १० दश वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएलगत्तै अहिले निरन्तर रुपमा काम भैर
माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

   
अदानचुली गाउँपालिकाको आयोजनामा तथा हेड नेपालका समन्वयमा आज ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाएको छ । गाउँपालिकाको प्राङगणमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मनाएकाले अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकिय अधिकृत भण्डारीको अध्यक्षतामा सञ्चालन गरीएको उक्त दिवशको अवश
हुम्लाका पाँच विद्यालयलाई हेल्प नामक संस्था द्धारा स्कुल इन ब्याक बितरण

हुम्लाका पाँच विद्यालयलाई हेल्प नामक संस्था द्धारा स्कुल इन ब्याक बितरण

   
 हुम्लाका पाँच विद्यालयलाई हेल्प नामक संस्था द्धारा स्कुल इन ब्याक बितरण गरेको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाका मष्टादेब, पुद्दुकोट, गल्फागाड, थुम मालिका र मण्डाली आधारभुत बिद्यालयका बिद्यार्थीहरुलाई स्कुल इन ब्याक बितरण गरेको हो । हेलम्बु एजुकेशन एण्ड लाइभ्ली हुड पार्टनरसिप (हेल्प) नामक संस्थाद्धारा अदानचुली २ मा रहेको पुद्दुकोट आधारभुत बिद्यालय, मष्टादेब आधाभुत विद्यालय,

अदानचुली गाउँपालिकाको प्रशासकिय भवन निर्माण यसै वर्षबाट सुरु हुँने ।

   
अदानचुली (हुम्ला) मंसिर १२ (रासस) ः अदानचुली गाउँपालिकाको प्रशासकिय भवन निर्माण यसै वर्षबाट सुरु हुँने भएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय, पुर्वाधार विकास विभाग, स्थानीय तहको प्रशासकिय भवन पुर्वाधार विकास कार्यक्रमले आज अदानचुली गाउँपालिकालाई पत्राचार गर्दै प्रशासकिय भवन निर्माणको प्रकृया अगाडि बढाउन आदेशानुसार अनुरोध गरेको अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहले बताउनु भयो । उहा
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानः हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम

   
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्त्रगत हुम्लाको अदानचुली गाउँपालिकाको हरेक वडामा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्दै अभियान सञ्चालन गरेको छ । प्रविधिको सहि सदुपयोग गरौ, लैङ्गिक हिंसा अन्त्य गरौँ भन्ने मुल नारा दिएर यो अभियान देशभर सञ्चालन भैरहेको अबस्थामा यस गाउँपालिकाले ६ वटै वडामा गएर त्यहाँका महिलाहरु र पुरुषहरुलाई भेला गराई जजचेतना दिइरहेको श्रीनगर स्वास्थ्य चौकीमा कार्यरत अनमि शरदा फ