अदानचुली गाउँपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजना सञ्चालनको लागि सम्झौता पत्रमा हस्ताक्षर ।
हुम्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकामा जलवायु परिवर्तन स्थानीय अनुकूलन (LACC) परियोजना सञ्चालनको लागि आज द्धिपक्षीय सम्झौता भएको छ । प्रदेश राजधानी सुर्खेतमा आज एक कार्यक्रमका विच अदानचुली गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरु विच हस्ताक्षर गरएिको छ ।
युरोपियन युनियन, फिनल्याण्ड सरकार, नेपाल सरकार तथा स्थानीय सरकारको सह–लगानीमा सञ








