राजनीति

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

सरकारले टु‌ंगो लगायो दुई चरणमा निर्वाचन हुने जिल्ला

   
माघ २७ काठमाडौं : सरकारले आगामी वैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो।  बैठकले वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र स
प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

प्रधानमन्त्रीका वकिलसँग झोक्किए चोलेन्द्र : ‘त्यस्तो कहाँ हुन्छ ?’

   
काठमाडौं । प्रतिनिधिसभा विघटन मुद्दामा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ११ जना वकिलले बहस गरेका छन् । प्रधानन्यायाधिश नेतृत्वको संवैधानिक इजलासले समय सीमामा कडाई गरेसँगै बहस गर्ने कानुन व्यवसायीको संख्या बढेको छ । प्रधानमन्त्रीका वकिलहरुको तयारी नपुग्दा सोमबार केहीबेर प्रधानन्यायाधीश र सरोकारवाला वकिलबीच सवाल–जवाफ भएको छ । इजलासमा प्रधानमन्त्रीका वकिललाई १५ मिनेटको समय तोकिएको थियो ।
संसद बिगठन बिरुद्ध अनेम संघ हुम्लाद्धारा प्रजिअ मार्फत ज्ञापनपत्र(अडीयो सहित)

संसद बिगठन बिरुद्ध अनेम संघ हुम्लाद्धारा प्रजिअ मार्फत ज्ञापनपत्र(अडीयो सहित)

   
माघ २५ हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड माधब पक्षको अखिल नेपाल महिला संघले जिल्ला प्रशासन कार्यालय हुम्ला मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पेश गरेको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिगठन गरेको बिरुद्धमा अखिल नेपाल महिला संघले ज्ञापन पत्र पेश गरेको हो । प्रधानमन्त्रीले जनताको रगत र पसिना बगाए निर्माण गरेको वर्तमान संबिधानलाई कुल्चने काम गरेको त्यस बिरुद्ध
सडकबाट प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने सरकारको प्रयास(फोटो सहित)

सडकबाट प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने सरकारको प्रयास(फोटो सहित)

   
माघ २३ काठमाडौं । नेकपा ओली पक्षले काठमाडौँको नारायणहिटी संग्राहलय अगाडि बृहद जनसभा गरेर प्रतिनिधिसभाको औचित्य पुष्टि गर्ने प्रयास गर्नुका साथै गणतन्त्र र संघीयताको पक्षमा आफूलाई उभ्याएको दावी गरेको छ । नेकपा ओली पक्षको वागमती प्रदेशस्तरीयसभालाई शुक्रबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पार्टीका नेत
एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : पार्टीले निर्णय लिइसकेको छैन

एमसिसीबारे प्रचण्डको प्रष्टिकरण : पार्टीले निर्णय लिइसकेको छैन

   
माघ २३ ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे पार्टी औपचारिक निर्णयमा पुगिनसकेको स्पष्ट पारेका छन् । ललितपुरमा सञ्चारकर्मीसित साक्षात्कार गर्दै प्रचण्डले हिजोको आमहडतालमा एमसिसीबारे नारा लगाउने योजना नरहेको बताए । पूर्वनिर्धारित नाराबाहेक अन्य नारा नलगाउन मात्र आफूले सम्झाएको भन्दै उनले एमसिसीबारे पुनर्मार्जित गरि लागु गर्नुपर्ने पक्षमा आफू रहे
नेकपाको ओली समूहले आज नारायणहिटीमा जनसभा गर्दै

नेकपाको ओली समूहले आज नारायणहिटीमा जनसभा गर्दै

   
माघ २३ काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज बृहत् सभा आयोजना गर्ने भएको छ। ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ नारायणहिटी दरबार अगाडि आमसभा गर्न लागिएको हो। नेकपा बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले सभामा काठमाडौँ उपत्यकासहित बागमती प्रदेशका १३ जिल्ला
हुम्लाका ७ वटा गाउँपालिका मध्य ताँजाकोट गाउँपालिकामा सामान्य रुपमा बन्दको प्रभाब

हुम्लाका ७ वटा गाउँपालिका मध्य ताँजाकोट गाउँपालिकामा सामान्य रुपमा बन्दको प्रभाब

   
माघ २२ हुम्ला । विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहले गरेको बन्दको प्रभाव हिमाली जिल्लाहरुमा सुन्य जस्तै देखिएको भनिएता पनि जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताजाँकोट गाउँपलिकामा भने पुर्ण रुपमा बन्दको प्रभाब परेको छ । उक्त गाउँपालिकामा हडताल,नारा जुलुस नगरेता पनि सम्पुर्ण सरकारी कार्यालयहरु सँगै बिद्यालयहरु पनि बन्द रहेको नेपालि कंग्रेश हुम्ला जिल्ला पाटी सचिब मोहन बिक्रम सिं
प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

प्रचण्ड–माधव पक्षको आमहड्ताल : उपत्यकामा पक्राउ पर्नेको संख्या ७१ पुग्यो

   
माघ २२ काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले बन्द गराउन सड्कमा निस्केकालाई धमाधम पक्राउ गरेको छ । काठमाडौं र भक्तपुरबाट बिहीबार बिहानै ७१ जनालाई पक्राउ गरिएको छ । बिहीबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समुहले आम हड्ताल घोषणा गरेको छ । काठमाडौंबाट ७० जना र भक्तपुरबाट १ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले बताए । कलंकीबाट प्रहरीले नेप
संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक : रामचन्द्र पौडेल

संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक : रामचन्द्र पौडेल

   
माघ २१ काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक भएको छन् । बुधबार साँझ आफ्नो ट्वीटर ह्यान्डलमा उनले लेखेका छन्, ओली सरकारले संविधान विपरीत अध्यादेश ल्याएर संसदीय सुनुवाइलाई समेत छलेर गरिएका संवैधानिक नियुक्तिहरु घोर आपत्तिजनक मात्र हैन लोकतान्त्रिक मूल्य मान्यता विपरीत छन्। यस्
राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

राजधानीमा प्रधानमन्त्री ओलीको समर्थनमा मोटरसाइकल र्‍याली

   
माघ २१ काठमाडौं : प्रधानमन्त्री केपी ओलीको समर्थनमा बुधबार राजधानीमा मोटरसाइकल र्‍याली भएको छ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले राजधानीमा मोटरसाइकल र्‍याली निकालेको हो । माघ २३ मा आयोजित बृहत सभा अगाडि मोटरसाइकल र्‍याली निकालिएको हो । यो समूहका अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको तस्वीरसहित र्‍याली निस्किएको छ । बालकुमारी पुलबाट सुरु भएको र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, थाप