कर्णाली प्रदेश पत्रकारिता पुरस्कार सिंखडालाईः विकास पत्रकारिता पुरस्कारबाट रावत पुरस्कृत
सिमकोट । कर्णाली प्रदेश सरकारले प्रदान गर्ने प्रादेशिक पत्रकारिता पुरस्कार कालीकोटका प्रेमराज सिंखडाले प्राप्त गरेका छन् ।
गोरखापत्र दैनिक र रेडियो नेपालमा कार्यरत कालिकोटका सिंखडालाई प्रदेश स्थापना दिवशका अवसरमा आज सुर्खेतमा प्रदान गरिएको छ । हरेक वर्ष प्रदेश स्थापना दिवशको अवसरमा प्रदान गरिने ७ वटा पुरस्कार मध्ये ७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार सिम्खडालाई प्रदानगरिए









