बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।
ताँजाकोट गाउँपालिका वडा नम्बर १ को बौल्यानामा खानेपानी समस्या भएको छ । परम्परागत रुपमा निस्कीदै गरेको पानीमा ठुलो पानी आउने आसमा डोजर लगाएपछि उक्त मुल सुकेर गएपछि खानेपानी ठप्प भएको ताँजाकोट १ काँडागाउँका स्थानीइ मिलन खड्काले बताउनु भयो ।
उहाँका अनुसार उक्त बस्तीका नागरीकहरुलाई यतिबेला खानेपानीकै लागि तलको पुम खोला र उता काँडागाउँबाट उकोलो चढेर पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । उनले भने भैसे









