समाज

सञ्चारकर्मी बुढाद्वारा विद्यालयलाई सहयोग, शिक्षाप्रति प्रेरणादायी सन्देश

   
हुम्ला — रेडियो श्रीनगर एफएमका समाचार संयोजक मोहनसिंह बुढाले आफ्नो प्रारम्भिक शिक्षा हासिल गरेको विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ। हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधारभूत विद्यालयलाई बुढाले १० वटा कुसन सहयोग गर्नुभएको हो। बुढाले मंगलबार विद्यालयमा गएर साे सामाग्री हस्तान्तरण गरेकाे हस्तान्तरण गर्नुभएकाे प्धानाध्यापक लग बहादुर बुढाले बताउन
   
हुम्ला । फाेर्जी रिपिटर टावर मर्मतपछि खार्पुनाथ र सर्केगाडका वडामा पुनः इन्टरनेट सेवा सुचारु बैशाख एक गतेबाट बिग्रिएको फोजी टावर मर्मत पछि सुचारु भएको छ । सर्केगाड गाउँपालिका–६ छ्यागीमा रहेको भुब्रेलेख अन्तर्गत खातिलेखमा रहेको फोजी रिपिटर टावर अवरुद्ध भएपछि प्रभावित क्षेत्रका स्थानीयले केही दिनदेखि इन्टरनेट सेवाबाट वञ्चित हुनुपरेको थियो । उक्त टावर बैशाख १ गते बेलुका ८ बजेदेखि अचानक काम गर्न छ

कर्णाली किड्स कप दोस्रो संस्करण २०८३ सुरु

   
श्रीनगर बैशाग ७ गते । १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागीतामा संञ्चालित फुटबल प्रतियोगिता कर्णाली किड्स कप २०८३ दोस्रो संस्करण उद्घाटन गरिएको छ । खेल स्थानिय, अभियान राष्ट्रय भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता उद्धघाटन गरिएको हो । २० औँ लोकतन्त्र दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका १
भारत भ्रमण गरेर फर्किए हुम्लाका जेष्ठनागरीक र धामीझाक्रीहरु ।।

भारत भ्रमण गरेर फर्किए हुम्लाका जेष्ठनागरीक र धामीझाक्रीहरु ।।

   
चैत्र १८ हुम्ला ः हुम्लाको च्ांखेली गाउँपालिका वडा नम्बर ४ का जेष्ठनागरीक र धामीझाक्री भारतका प्रसिद्ध तिर्थस्स्थल भ्रमण पछि नेपाल फर्किएका छन । १३ गते हुम्लाबाट हिडेका तिर्थयात्री १५ गते भारत पुगेर १८ गते नेपाल आइपुगेका हुन । वडा नम्बर ४ का वडा अध्यक्ष पदम बहादुर शाहीले आफ्नो कार्यालय ब्याबस्थापन खर्च बचत गरेर सोही खर्चको रकमबाट जनप्रतिनिधिसँग जेष्ठनागरीक तथा धामीझाक्री तिर्थयात्रा कार्यक्रम अन्
देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो तर विकटका युवाहरुको भनाई के छ ?

देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो तर विकटका युवाहरुको भनाई के छ ?

   
देशमा व्यवस्था फेरियो, सरकारको स्वरुप फेरियो। सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुगेको भनियो। तर, विकट बस्तीका ती युवाहरू, जसले परिवर्तनका लागि आफ्नो काँध थापे, उनीहरूका लागि यो परिवर्तन कस्तो रह्यो त? सहकर्मी मोहनसिंह बुढाले तयार पारेको एक रिर्पोटबाट.......  
हुम्ला जस्ता दुर्गम जिल्लाका लागि अब बन्ने सरकारका मुख्य एजेण्डा के हुँन सक्छन् ?

हुम्ला जस्ता दुर्गम जिल्लाका लागि अब बन्ने सरकारका मुख्य एजेण्डा के हुँन सक्छन् ?

   
देशमा नयाँ सरकार बन्ने तयारी भइरहँदा, कर्णालीको विकट जिल्ला हुम्लामा पनि विकासको नयाँ आशा पलाएको छ । सडक सञ्जालले छोएपनि मृत्युमार्गको रुपमा चित्रित हुँदै आएको कर्णाली राजमार्ग हुँदै पुग्न सकिने एक मात्र जिल्ला सदरमुकाम सिमकोट र यहाँको जनजीवन बदल्न नयाँ सरकारले के गर्नुपर्ला?  एक रिर्पोट......

हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचारको क्रममा मृत्यु

   
जुम्ला । जुम्लामा सुत्केरी भएर हेलिकप्टरमार्फत उद्दार गरिएकी सुत्केरी आमाको उपचार गर्दागर्दै मृत्यु भएको छ । तिला गाउँपालिका वडा नं. ३ की १८ वर्षीया सुत्केरी अस्मिता नेपालीको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्दार गरिएको थियो । कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा सुत्केरी भएपछि स्वास्थ्यमा गम्भीर समस्या देखिँदा उनलाई थप उपचारका लागि जुम्लाबाट कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको थियो । उपचारको
हुम्लामा रोचक बन्दै निर्वाचनः तिन दलको कडा प्रतिस्पर्धा तर चुनौतीमा युवा उम्मेदवार ।

हुम्लामा रोचक बन्दै निर्वाचनः तिन दलको कडा प्रतिस्पर्धा तर चुनौतीमा युवा उम्मेदवार ।

   
फागुन ६ हुम्ला ः अब निर्वाचन आउन १६ दिन मात्र बाँकी रहेका बेला एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा पुराना राजनीतिक दलहरू परम्परागत शैलीमै चुनावी अभियानमा सक्रिय देखिएका छन् । यस अघि देखीएका हुम्लाका मुख्यदलहरु नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रतिस्पर्धा हुने आँकलन गरिएको छ तर यसपटक चुनावी मैदानमा रहेका युवापुस्ताको उपस्थिति र दलहरूबीचको एकल प
म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी

म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी

   
म्यादी प्रहरीका लागि हुम्लामा १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको छ । सरकारले तोकेको फागुन २१ गते हुँन गदैरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी हुम्ला जिल्लामा नेपाल प्रहरीतर्फ ५ सय ४९ जना र सशस्त्र प्रहरी वलतर्फ ४६ जना गरि जम्मा ५ सय ९५ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएकोमा आज सम्म १ हजार २ सय २२ जनाको उम्मेदवारी परेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख ड
हुम्लाका ८ वटा कार्यालयको सामुहिक सार्वजनीक सुनुवाई ।

हुम्लाका ८ वटा कार्यालयको सामुहिक सार्वजनीक सुनुवाई ।

   
 जिल्ला स्थीत ३८ वटा सरकारी कार्यालय मध्ये आज ८ वटा सरकारी कार्यालयहरुल सामुहीक रुपमा सार्वजनीक सुनुवाई गरेका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाको अगुवाईमा जिल्ला स्थीक सम्पुर्ण कार्यालयहरुले सामुहिक रुपमा अर्धवार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गर्ने भनिएपनि जिल्लाका ८ वटा सरकारी कार्यालयहरुले मात्र प्रगति प्रतिवेदन प्रस्तुत गरेका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनु भयो । आ आफ्नो कार