एसइई परिक्षा केन्द्र सुर्योदय माबिमा परिक्षा दिने किसोर किसोरीलाइ सरसफाइका सामाग्री बितरण
श्रीनगर । हुुम्लाको अदानचुली गाउपालिकाको एक मात्र माध्यामिक शिक्षा परिक्षा(एसइई) केन्द्र सुर्याेदय माध्यामिक बिद्यालयमा परिक्षामा सहभागी भएका किसोर किसोरीहरुलाइ सरसफाईका सामाग्री बितरण गरिएको छ ।
परिवार नियोजन किशोर किशोरी तथा प्रजनन स्वास्थय सम्बन्धी अभिमुखी कार्यक्रम गरी बितरण गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय र स्वास्थ्य निर्देशनालय टेकु काठमाडौका आर्थिक सहयोगामा स्वास्थ्









