Author: मोहनसिंङ बुढा

हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर

हुम्लामा नयाँ भाडादर निर्धारण-रेडियो श्रीनगर

   
फागुन १८ हुम्ला । हुम्लामा सञ्चालन हुँदै आएका छोटो तथा लामो दुरीका यातायातका लागि नयाँ भाडादर निर्धारण गरिएको छ । प्रशासन कार्यालय हुम्लाले जिल्लाभरका सबै रुढप्रमिटको भाडा दर कायम गरेको छ । हुम्लामा रुड कायम तथा कच्चि सडकमा सञ्चालन हुँदै आएको भाडा दर निर्धारण कायम गर्ने उदेश्यका साथ जिल्ला प्रशासन कार्यालयमा बसेको बैठक निर्णय गरेकोे हो । प्रमुख जिल्ला अधिकारी सीता परियारको अध्यक्षतामा जनप्रतिनिध
अक्सिजन कन्टेनर चलाउने पावर नहुदा बिरामी जिल्ला बाहीर रिफर गर्न बाध्य श्रीनगर स्वास्थ्य चौकी

अक्सिजन कन्टेनर चलाउने पावर नहुदा बिरामी जिल्ला बाहीर रिफर गर्न बाध्य श्रीनगर स्वास्थ्य चौकी

   
फागुन १७ मंगलबार,हुम्ला । हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रमा पर्ने अदानचुली गाउपालीकामा रहेको श्रीनगर स्वास्थ्य चौकीमा अक्सीजन कन्टेर चलाउने पावर नहुदा बिरामी बाहीर रिफर गर्न बाध्य भएको छ । यतीबेला केही पालीकामा १५ सैयाको अस्पतालका भवन निर्माण भए पनि संञ्चानमा आएका छैनन् कतिपय गाउपालीमा भने निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन । यतिबेला समेत यस दुर्गम क्षेत्रका गाउपालीकामा १५ सैयोको अस्
अदानचुली गाउपालीकाको कृषी बिकाश शखाले थाल्यो बिरुवा बितरण कार्य

अदानचुली गाउपालीकाको कृषी बिकाश शखाले थाल्यो बिरुवा बितरण कार्य

   
फागुन १२ हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकाको कृषी बिकाश शाखा ले चालु आर्थिक वर्षको फलफुल तथा कृषि विस्तारको कार्यक्रम अन्तरगत स्याउ र ओखरका विरुवा आजबाट वितरण गर्न सुरु गरेको छ । बिरुवा मुस्ताङबाट स्थालमार्ग मार्फत ३५ सय स्याउ र ३५ सय ओखरका गरी ७ हजार स्याउ र ओखरका विरुवा पालीकामा पुगेसंगै वितरण गर्न सुरु गरिएको कृषी बिकाश शखा प्रमुख बिनिता महताराले जानकारी दिनु भएको छ । प्रमुख महताराका
बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमिसिसिका बिरुद्ध अदानचुलीमा मसाल जुलुस निकाल्यो -रेडियो श्रीनगर

बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले एमिसिसिका बिरुद्ध अदानचुलीमा मसाल जुलुस निकाल्यो -रेडियो श्रीनगर

   
मोहनसिङ बुढा, फागुन १२ बिहिबार हुम्ला । हिमाली जिल्ला हुम्लाको अदानचुली गाउपालीका क्षेत्रमा बिप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टीले मसाल जुलुस निकालेको छ । सरकारले अमेरिकि सहयोग सम्बन्धि परियोजना मिलिनियम च्यालेन्ज कम्पाेरेसन एमसीसी संसदमा पेश गरे पछि त्यसका बिरुद्धमा नेत्र बिक्रम चन्द बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी हुम्ला जिल्ला कमिटीले अदानचुली गाउपालीकाको क्षेत्र श्रीनगरमा मसाल ज
अन्तत:  संसद्‍मा टेबल भएरै छाड्यो  एमसिसी

अन्तत: संसद्‍मा टेबल भएरै छाड्यो एमसिसी

   
फागुन ८ काठमाडौ । लामो समयको संघर्ष र कसरतपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी)  संसद् बैठकमा टेबल भएको छ। आइतबार बसेको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अनुमोदनका लागि बैठकमा पेश गर्न अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्‍चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका हुन्। त्यसपछि मन्त्री कार्कीले एमसिसी परियोजना अनुमोदन गरियोस् भनी सभास
हुम्लामा भाइरल ज्वोरोका बिरामीको संख्या उच्च किट नहुदा कोरोना टेस्ट गर्न असहज-रेडियो श्रीनगर

हुम्लामा भाइरल ज्वोरोका बिरामीको संख्या उच्च किट नहुदा कोरोना टेस्ट गर्न असहज-रेडियो श्रीनगर

   
फागुन ८ आइतबार,हुम्ला । हिमाली जिल्ला हुम्लामा भाइरल ज्वोरोका बिरामीको संख्या उच्च रहेको छ । कोभिड (१९) को नया भेरीयन्ट ओमिक्रोन संक्रमण देशभरी फैलिनु भन्दा केही महिना यता उत्त बिरामीको संख्यामा बृद्धी हुन थालेको स्वास्थ्यकर्मीहरुले बताएका छन । माघ महिना सकिएर फागुन महिना लागे यता बिरामीको संख्यामा बृद्धी भएको हो । भाइरल ज्वोरोका बिरामीको संख्यामा बृद्धी भए पछि स्वास्थ्य चौकीमा जानेको घुइचो लाग्न

नाम्खाको जंगलमा सिकारीले मारेर लुकाएको झारलको मासु बरामद -रेडियो श्रीनगर

   
माघ १ शनिबार हुम्ला । नाम्खाको जंगलमा सिकारीले मारेर लुकाएको झारलको मासु बरामद गरिएको छ । प्रहरीले बरामद गरेको मासु डिभिजन वन कार्यालयमा बुझाएको छ । नाम्खा–४ याल्वाङका स्थानीयले भने उक्त झारल प्रहरीले नै चोरी सिकार गरेर मारेको आरोप लगाएका छन् । नाम्खा गाउँपालिका क्षेत्रभित्र २० वर्षअघि बौद्ध धर्मगुरु प्रेमारिक्साल लामाले हिंसा नगर्न प्रवचन दिएसँगै नाम्खाका स्थानीयले वन्यजन्तुको सिकार नगर्ने सामूह

भौगोलीक बिगटताका कारण सुत्केरी हुने क्रममा एक महिलाको मृत्यु -रेडियो श्रीनगर

   
माेहनसिंह बुढा पौष ३० शेक्रबार ,हुम्ला । सुत्केरी हुने क्रममा हुम्लाको अदानचुली गाउपालिका नम्बर ५ की गौउगरा छत्यालको मृत्यु भएको छ । केही समय अगाडी सुत्केरी व्यथाले च्यापेकी छत्यालले बच्चा जन्माए पनि बच्चा जन्मेको ५ मिनेटै उनको ज्यान गएको हो । उनी भौगलीक रुपमा ठगिएको हुम्ला जिल्ला अदानचुली ५ का गोर्ख छत्यालकी श्रीमती करीब ३५ वर्षकी गौउगरा छत्यालको सुत्केरी हुनेक्रममा बिहीबार बिहान मृत्यु भएको हो
राति दुलाह दुलही बनाएर माघि संक्राती मनाउदै हुम्ली नागरीक

राति दुलाह दुलही बनाएर माघि संक्राती मनाउदै हुम्ली नागरीक

   
हुम्ला । नेपालको एक मात्र अति बिकट जिल्ला हुम्लामा फरकै तरिकामा माघि संत्राती मनाईदै छ । पुस महिना सकिने र माघ महिना लाग्ने पौष शुक्ल द्धादशिका दिन माघि संक्राती मनाईने याहाको प्रम्परा हो । आजको दिन साझ सबैका घरमा घरका सबै सदस्य जम्मा भएर एक आपसमा मिली पुरी,तरकारी,मासु संगै बिभिन्न मिठा मिठा खानका परिकारी हरु खाएर एक सरो राम्रो लुगा लगाउने दिनका रुपमा पनि बुझ्न सकिन्छ । आजको दिन घरमा खान खाएर रा
एमाले बाजुराको बन्द सत्र सुरु हुन कठिन, किन रोकियो बन्द सत्र ?

एमाले बाजुराको बन्द सत्र सुरु हुन कठिन, किन रोकियो बन्द सत्र ?

   
बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको खुला सत्र शुक्रबार सकिएपनि २ दिनसम्म पनि बन्द सत्र सुरु भएको छैन् । आज विहान ११ बजे सुरु गरिने भनेपनि अहिलेसम्म बस्न सकेका छैन्, सहमतिको प्रयास भईरहेकोले बन्द सत्र सुरु हुन नसकेको एमाले बाजुरा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । सहमतिमै नेतृत्व चयन गर्न शिर्ष नेताहरु छलफलमा व्यस्त देखिएका छन्