बौद्ध धर्मलम्बीका ८० घरधुरीलाई बलान्केट सहयोग
पौष २५ हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ ।
आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो ।
बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु ड्रिकुङ्ग क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८० औं जन्म उत्सवको अवसरमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको इन्टरनेश








