कर्णाली किड्स कप दोस्रो संस्करण २०८३ सुरु
श्रीनगर बैशाग ७ गते । १२ वर्ष मुनिका बालबालिकाहरूको सहभागीतामा संञ्चालित फुटबल प्रतियोगिता कर्णाली किड्स कप २०८३ दोस्रो संस्करण उद्घाटन गरिएको छ । खेल स्थानिय, अभियान राष्ट्रय भन्ने नाराका साथ रेडियो श्रीनगर, माउण्ट एभरेष्ट इङलिस बोर्डिङ स्कुल र हुम्ला फुटबल एकेडेमीको संयुक्त आयोजनामा फुटबल प्रतियोगिता उद्धघाटन गरिएको हो ।
२० औँ लोकतन्त्र दिवसको अवसर पारेर आयोजित प्रतियोगितामा १२ वटा विद्यालयका १









