कर्णाली करिडोर खुलालु सरिसल्ला कालोपत्रको लागि ४ अर्ब बढीको ठेक्का आव्हान
हुम्ला । राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर कालोपत्रेका लागि पहिलो पटक ठेक्का आव्हान भएको छ । सडक विभाग, उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टीले ५० किलोमिटर कालोपत्रेका लागि फागुन २ गते ठेक्का आव्हान गरेको हो ।
कार्यालयले २ पिस गरेर ठेक्का गरेको उत्तर—दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना, खुलालु सरिसल्ला सडक आयोजना कोल्टिका प्रमुख तुलाराम शर्माले बताउ









