चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ
श्रीनगर । हुम्लामा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बस्तीतर्फ झर्न थालेका छन । अदानचुली गाउँपालिका भित्रका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गरेसँगै यतिबेला तल्लो क्षेत्रमा झर्न थालेका हुन ।
उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरूले बताउने गरेका छन । यतिबेला पािलकाको हिमाली क्षेत्रमा च









