लोप हुदै चाँडा पर्बको पछिल्लो दिन (पाक्से) देउडा गाउने चलन ।।
पछिल्लो समय चाँडबाडको पछिल्लो दिन देउडा गाउँन चलन हराउदै गएको छ ।
केही बर्ष अघिसम्म तिहार भनेर मानिने हरेक चाँड पर्बको पछिल्लो दिन पाक्से भनेर नाम दिइएको पर्बमा महिलाले देउडा गाउने चलन लोप हुदै गएको हो ।
छोरीचेली भेटघाट गर्ने दिनको रुपमा रहेको यो पर्ब पछिल्लो समय आधुनिक शैलिका गित संगत बजार आउँदा हराउन थालेको जानकारवालाहरुको भनाइ रहेको छ । केही समय अगाडी महिला दिबिहिनिहरुले आफ्नो पिर ब्यथा मात्र









