स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न
स्वास्थ्य शाखा अदानचुली गाउँपालिकाको आयोजनामा स्वास्थ्य संस्थाहरुको वार्षिक प्रगति समीक्षा कार्यक्रम तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । शनिबार गाउँपालिकाको सभाहल गरिएको सो कार्यक्रम सम्पन्न भएको हो ।
पालिकामा रहेका स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र र आधारभुत स्वास्थ्य इकाइहरुले आर्थिक वर्ष २०७१/०८२ मा गरेका स्वास्थ्य सेवा तथा सेवा प्रवाहका विषयमा समीक्षा गरिएको छ । कार्यक्रममा २








