हुम्लाका किषानहरुलाई स्याउ ढुवानीका लागि कार्टुन वितरण ।
हुम्लामा उत्पादन भएका स्याउहरुलाई सुरक्षित रुपले गन्तव्यसम्म ढुवानी गर्नका लागि जिल्ला कृषि विकास कार्यालयद्वारा गुणस्तरीय कार्टुन वितरण गरेकको छ ।
वितरण गरिएका कार्टुनहरु जिल्ला बाहिरबाट अर्डर गरी ल्याएर हुम्लामा उत्पादन भएको स्याउ ढुवानी गर्न सहज होस भन्नका लागि किषानहरुलाई वितरण गरिएको कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनु भयो ।
हिमाली जिल्ला हुम्लाको जिल्ला सदरमुकाम क्षेत्रमा स्









