flash-news

न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

न्याए माग्न आन्दोलन नै गर्नु पर्ने !!

   
 हुम्ला जिल्ला अदानचुली गाउँपालिका वडा नम्बर ३ फडेरा गाउँ घर भएका धिरेन्द्र भियाल हेल्थ असिस्टेन्ट (एच ए) सकेर जागिर नपाएपछि विदेश जाने तयारी गर्दै थिए । उनि यहि अषाढ ८ गते साँझ उनि ठुलो दुर्घटनामा मात्रै परेनन् कि उनि यो संसारमा नै रहेनन् । उनि साँझ अबेर तिर किन र कहाँ जाँन निस्केका हुँन् कसैलाई पनि थाहा छैन किनकी उनि काठमाडौँको थानकोटमा कोठा लिएर एक्लै बसी रहेका थिए । गरिब घर परिवार भएकाले उनकि
अदानचुलीको १६ औं गाउँसभा सम्पन्नः ३४ करोड बढीको बजेट पारित ।

अदानचुलीको १६ औं गाउँसभा सम्पन्नः ३४ करोड बढीको बजेट पारित ।

   
अदानचुली गाउँपालिकाको १६ औं गाउँसभा सम्पन्न भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को बजेट विनियोजन गरेसँगै १६ औँ गाउँसभा सम्पन्न भएको हो । गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंहको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारीहरु, सञ्चारकर्मी लगायत सुरक्षाकर्मिको आगामि आर्थिक वर्षको निति तथा कार्यक्रम सहित प्रस्तु बजेट सर्बसम्मतीले पारीत भएको गाउँपालिकाका प्रमुख प्रश
चंखेली गाउँपालिकामा टेलिफोन समस्या हुदा काम गर्न असहज

चंखेली गाउँपालिकामा टेलिफोन समस्या हुदा काम गर्न असहज

   
हुम्ला असार ११ गते । जिल्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा टेलिफोन टावरको समस्या भएको छ । गएको २ साता देखी गाउँपालिका केन्द्र रहेको पिप्लाङमा नेपाल टेलिकमको टेलिफोन टावरमा समस्या आएको हो । पालककै मेलछाममा रहेको नेपाल टेलीकमको टेलिफोन टावरमा रसमस्या आउँदा सुभना आदन प्रदानमा समस्या भएको गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । उहाँका अनुसार पालिकाको केन्द्र सो समय सम्म काम गरी रहे
सोरुमा ५७ करोड ९४ लाखको बजेट सभामा पेश ।

सोरुमा ५७ करोड ९४ लाखको बजेट सभामा पेश ।

   
मुगु जिल्लाको सोरु गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ५७ करोड ९४ लाख ४७ हजार ५ सय ८२ को बजेट पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष केशर बहादुर शाहीले आज गाउँसभामा चालुतर्फ ३८ करोड ६९ लाख ५ हजार ५ सय २५ रुपैया र पुँजिगत २२ करोड २५ लाख ४२ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँपालिकाका अध्यक्ष धर्मब
ताँजकोटमा ३६ करोड १५ लाखको बजेट सभामा पेश ।

ताँजकोटमा ३६ करोड १५ लाखको बजेट सभामा पेश ।

   
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ३६ करोड १५ लाख ९२ हजार ९ सय २५ को बजेट पेस भएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले आज गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ रुपैया र पुँजिगत १७ करोड ९१ लाख ९९ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँ
सर्केगाड गाउँपालिकाको १६ औ गाउँ सभा सम्पन्न ः भौतिक पुर्भाधार, सामाजिक बिकास तथा आर्थिक तर्फ जोड

सर्केगाड गाउँपालिकाको १६ औ गाउँ सभा सम्पन्न ः भौतिक पुर्भाधार, सामाजिक बिकास तथा आर्थिक तर्फ जोड

   
सर्केगाड गाउँपालिकाको १६ औ गाउँ सभा सम्पन्न ः भौतिक पुर्भाधार, सामाजिक बिकास तथा आर्थिक तर्फ जोड हुम्ला — सर्केगाड गाउँपालिकाको १६ औं गाउँसभा गाउँपालिकाको सभा हलमा विशेष समारोहका साथ सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाको अध्यक्षतामा बसेको उक्त सभामा उपाध्यक्ष, वडाध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायत सुरक्षाकर्मिको उल्लेखनीय उपस्थिति रहेको थियो।
आगामि निति तथा कार्यक्रम र बजेटको लागि अदानचुली गाउँपालिकाले सुझाब संकलन गर्यो ।

आगामि निति तथा कार्यक्रम र बजेटको लागि अदानचुली गाउँपालिकाले सुझाब संकलन गर्यो ।

   
अदानचुली गाउँपालिकाले आर्थिक वर्ष २०८२।०८३ को लागि निति तथा कार्यक्रम र बजेटको लागि आज सुझाब संकलन गरेकोे छ । सोह्रौ गाउँसभा सञ्चालन हुँन लागेको गाउँसभामा प्रस्तुत हुँने निति तथा कार्यक्रम र बजेट माथि सुझाब संकलनको लागि आज गाउँपालिकाको सभाहलमा सर्बपक्षिय बैठकको आयोजना गरी आवश्यक सुझाब संकलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ । गत वर्षको निति तथा कार्यक्रमक
खार्पुनाथ गाउँपालिका हुम्लाकै पहिलो बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा ।

खार्पुनाथ गाउँपालिका हुम्लाकै पहिलो बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा ।

   
जिल्लाका ७ वटा स्थानीय तह मध्ये खापुनाथ गाउँपालिका बालश्रम तथा बाल विवाह मुक्त पालिका घोषणा पहिलो स्थानीय तह भएको छ । पुर्वनिर्धारित कार्यक्रम अनुसार शनिबार गाउँपालिकाको केन्द्रमा गई कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री जिवनबहादुर शाहीले घोषणा गर्ने कार्यक्रम भएपनि विशेष परस्थितिको कारण भौतिक उपस्थितिमा नभई डिजिटल प्रविधि मार्फत पहिलो पटक सुर्खेतबाटै कार्यक्रमको उद्धघाटन गर्नु भयो ।
खार्पुनाथ गाउँपालिकाले अध्यक्षसँग बालबालिका कार्यक्रम लागु गर्दै, पाँच विद्यालयमा स्वास्थ्यकर्मी राख्दै

खार्पुनाथ गाउँपालिकाले अध्यक्षसँग बालबालिका कार्यक्रम लागु गर्दै, पाँच विद्यालयमा स्वास्थ्यकर्मी राख्दै

   
सिमकोट ।  हुम्लाको खार्पुनाथ गाउँपालिकाले रेडियो ककर्णाली आवाजले बालबालिकाहरुको सुरक्षीत भविश्य निर्काणका लागि सरोकारवाला निकायको भूमिका र दायित्व विषय बाल कचहरी कार्यक्रममा यहाँका जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता व्यक्त गर्दै आगामी असार दश गतेबाट अध्यक्षसँग बालबालिका कार्यक्रम लागु हुने जनाएका छन् । विद्यार्थीले बाल बचहरी कार्यक्रममा खार्पुनाथ गाउँपालिकामा वडा एकदेखि पाँचसम्म रहेका सबै बालबालिकाल
सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सिंह राज डाँगीलाई ।

सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सिंह राज डाँगीलाई ।

   
मुगु । मुगुको सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सिंह राज डाँगीलाई दिइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शाखा अधिकृतमा कार्यरत सिंह राज डाँगीलाई जिम्मेवारी दिएको हो । आर्थिक वर्षको अन्तिममा गाउँपालिकामा सातौँ तहमा कार्यरत अनुप श्रेष्ठलाई मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको थियो । तर उनले आफु