तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ
हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो ।
बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता









