अन्तत: संसद्मा टेबल भएरै छाड्यो एमसिसी
फागुन ८ काठमाडौ । लामो समयको संघर्ष र कसरतपछि अन्तत: अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) संसद् बैठकमा टेबल भएको छ। आइतबार बसेको संसद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसिसी अनुमोदनका लागि बैठकमा पेश गर्न अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका हुन्। त्यसपछि मन्त्री कार्कीले एमसिसी परियोजना अनुमोदन गरियोस् भनी सभास







