flash-news

राति दुलाह दुलही बनाएर माघि संक्राती मनाउदै हुम्ली नागरीक

राति दुलाह दुलही बनाएर माघि संक्राती मनाउदै हुम्ली नागरीक

   
हुम्ला । नेपालको एक मात्र अति बिकट जिल्ला हुम्लामा फरकै तरिकामा माघि संत्राती मनाईदै छ । पुस महिना सकिने र माघ महिना लाग्ने पौष शुक्ल द्धादशिका दिन माघि संक्राती मनाईने याहाको प्रम्परा हो । आजको दिन साझ सबैका घरमा घरका सबै सदस्य जम्मा भएर एक आपसमा मिली पुरी,तरकारी,मासु संगै बिभिन्न मिठा मिठा खानका परिकारी हरु खाएर एक सरो राम्रो लुगा लगाउने दिनका रुपमा पनि बुझ्न सकिन्छ । आजको दिन घरमा खान खाएर रा
प्रेस चौतारी नेपाल हुम्ला शाखाको सर्वसम्मत नेतृत्व चयन

प्रेस चौतारी नेपाल हुम्ला शाखाको सर्वसम्मत नेतृत्व चयन

   
हुम्ला । प्रेस चौतारी नेपाल हुम्ला शाखाले सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । सिंह प्रेस चौतारी नेपाल जिल्ला शाखा हुम्लाको हालको संयोजक रहेका नन्द सिंह सर्वसम्मत चयन गरिएको छ । सिंहको अध्यक्षतामा २१ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको हो । उपाध्यक्षमा मिग्युर लामा, महिला उपाध्यक्षमा शर्मिला शाही, सचिवमा दाने बोहरा, सहसचिवमा मोतलाल महतारा, समावेशी सहसचिवमा मान बहादुर परियार र कोषाध्यक्षमा ब
एमाले बाजुराको बन्द सत्र सुरु हुन कठिन, किन रोकियो बन्द सत्र ?

एमाले बाजुराको बन्द सत्र सुरु हुन कठिन, किन रोकियो बन्द सत्र ?

   
बाजुरा : नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको खुला सत्र शुक्रबार सकिएपनि २ दिनसम्म पनि बन्द सत्र सुरु भएको छैन् । आज विहान ११ बजे सुरु गरिने भनेपनि अहिलेसम्म बस्न सकेका छैन्, सहमतिको प्रयास भईरहेकोले बन्द सत्र सुरु हुन नसकेको एमाले बाजुरा पार्टी प्रचार विभाग प्रमुख अमर खड्काले बताएका छन् । सहमतिमै नेतृत्व चयन गर्न शिर्ष नेताहरु छलफलमा व्यस्त देखिएका छन्
बौद्ध धर्मलम्बीका ८० घरधुरीलाई बलान्केट सहयोग

बौद्ध धर्मलम्बीका ८० घरधुरीलाई बलान्केट सहयोग

   
पौष २५ हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर चारमा रहेका ८० घरधुरीलाई बलान्केट सहयोग गरीएको छ । आज विहान सदरमुकाम सिमकोटमा एक कार्यक्रमका विच वडा नम्बर चारमा रहेका ८० घरपरिवारका वृद्धवृद्धा सहित दलित समुदायका नागरीकलाई वितरण गरिएको हो । बौद्धधर्म लम्बिहरुका धार्मिक गुरु ड्रिकुङ्ग क्याबगोन छुङसाङ छ्योकी नाङ्वा रिन्पोछे ८० औं जन्म उत्सवको अवसरमा राहत वितरण कार्यक्रम सञ्चालन गरिएको इन्टरनेश
हुम्लामा माओवादी परित्याग गरी एमाले प्रबेश गर्नको घुईचो

हुम्लामा माओवादी परित्याग गरी एमाले प्रबेश गर्नको घुईचो

   
मोहनसिङ बुढा पौष २५ आईतबार हुम्ला । हुम्लामा माओवादी परित्याग गरी एमाले प्रबेश गर्नको घुईचो लाग्न थालेको छ । आज मात्र हुमला जिल्लको सदरमुककाम सिमिकोटमा नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादी केन्द्रका पार्टी सचिव विनोद विक सहित २५ जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् । आज एक कार्यक्रमका बिच २५ जनाले माओवादी परित्याग गरि एमालेमा प्रवेश गरेको जिल्ला पार्टीको कार्यालय सचिव विनोद बिक सहित २५ जना
पार्टीको निदेर्शन अनुसार एमाले हुम्लाको नवौं जिल्ला अधिवेशन एक महिनाका लागि स्थगित

पार्टीको निदेर्शन अनुसार एमाले हुम्लाको नवौं जिल्ला अधिवेशन एक महिनाका लागि स्थगित

   
पौष २२ बिहिबार हुम्ला । नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको नवौं जिल्ला अधिवेशन पार्टीको केन्द्रिय निदेर्शन अनुसार एक महिनाका लागि पछि सरेको छ । पुस २३ भोलिबाट देशभरका ७७ वटा जिल्लामा एकसाथ नेकपा एमालेले जिल्ला अभिवेशन सञ्चालन गर्ने भएको छ । तर हुम्लामा भने एक महिनाका लागि स्थगित भएको छ । भोली हुने भनिएको नेकपा एमालेको जिल्ला नवौं अधिवेशन एक महिनाका लागि स्थगित भएको जानकारी प्राप्त भएको छ ।
पूर्वसभासद छिमीदोर्ची लामासहित माओवादी हुम्लाका नेता कार्यकर्ता एमालेमा प्रवेश

पूर्वसभासद छिमीदोर्ची लामासहित माओवादी हुम्लाका नेता कार्यकर्ता एमालेमा प्रवेश

   
पुष २२ बिहिबार हुम्ला । नेकपा (माओवादी केन्द्र)का पूर्व केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य छिमीदोर्ची लामाको नेतृत्वमा हुम्लाका स्थानीय नेता कार्यकर्ताहरु नेकपा एमाले प्रवेश गरेका छन् । बुधबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोटमा पार्टी प्रवेश गराएका हुन् । प्रवेश कार्यक्रममा लामा सहित प्रदेश कमिटि सदस्य महेन्द्रबहादुर शाही (अविराम), गणेश रावल (सजक) लगायत युवा नेता तिर्थराज बोहरा, अधिवक
एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा

एसईई परिक्षा खारेज हुने हल्लाले बिधार्थी र अभिभावक अन्यौलमा

   
मोहनसिङ बुढा हुम्ला पुष २० मंलबार हुम्ला । एसइर्ई परिक्षा खारेज हुने हल्लाले हुम्लाका बिधार्थी र अभिभावक अन्यौलमा परेका छन । भौगोलीक बिकटताका कारण राष्ट्यि परिक्षा बार्डले सुचना प्रकाशन गरेको एक साता पछि थाहा हुने हुदा बिधार्थी र अभिभावक अन्यौलमा परेका हुन । एसईईको परिक्षा बैषाख मैनामा तोकीए पनि हुम्लाका बिधार्थी यो महिना हरुमा टिउसन कक्षा पढ्ने गर्दछन । अब एसर्ईई हुन्छ की हुदैन भनेर बिद्यार्थी
हुम्लामा ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाए

हुम्लामा ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाए

   
मोहनसिङ बुढा हुम्ला पुष २० मंलबार हुम्ला । उच्च हिमाली जिल्ला हुम्लामा ९० प्रतिशत बालबालिकाले मोर्डना खोप लगाएका छन् । स्वास्थ्य कार्यालय हुम्लाको सहकार्यमा सातवटै स्थानीय तहले विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई उक्त खोप लगाएका हुन् । विद्यालयमा अध्ययन गर्ने १२ देखि १७ वर्ष उमेरसम्मका ९०.६१ प्रतिशत बालबालिकाले कोभिड १९ विरुद्धको मोर्डना खोप लगाएको स्वास्थ्य कार्यालय कोल्डचेन अशिस्टेण्ड मान बहा
अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिए

अन्तरजातीय विवाह गरेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिए

   
हुम्ला ।अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ । उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए । ‘जिल्लाको डीएसपीसँग छोटो कुर