हुम्लाको ठेहे गाउँमा भेटिएका दुवै बम नेपाली सेनाद्धारा निस्क्रिय
सिमकोट गाउँपालिका–२ को ठेहेका दुई घरको बिचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निस्क्रीय पारेको छ ।
जिल्ला सदमुकाम नजिकै रहेको ठेहेको विज गाउँका दुईवटा घरको साँधमा बेवारीसे अवस्थामा बम भेटिए लगतै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खवर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको वम डिष्पोजल टोलीले निस्क्रीय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्ब सर्









