सम्भावित क्षयरोगका ९० बिरामीको खकार परिक्षण सबै नेगेटिभ
श्रीनगर । अदानचुली गाउँपालिमा सम्भावित क्षयरोगका बिरामीको खकार परिक्षण गरिएको छ । २ वटा स्वास्थ्य चौकी रहेको अदानचुली गाउँपालिकामा सम्भावित भएका बिरामीका घर घरमा गएर खकार ल्याई क्षयरोगाको परिक्षाण गरिएको हो ।
पालिकाको श्रीनगर स्वास्थ्य चौकी र लौठि स्वास्थ्य चौकीमा जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाबाट आएको टोलीसँगै गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको सक्रियतामा खकारको चेकजाँच गरिएको स्वास्थ्य शाख






