मंगलबार देखी अदानचुलीमा राष्ट्रिय परिचयपत्र बनाउन विभागको टोली आउँदै ।।
राष्ट्रिय परिचयपत्र बनाउनको लागि राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली अदानचुलीमा आउने भएको छ ।
छिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि नागरिकलाई सास्ती भैरहेको समयमा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागको टोली हुम्ला जिल्लाको तल्लो क्षेत्र ताँजाकोटमा बैशाख २८ गतेबाट वडा वडामा गएर राष्ट्रिय परिचय पत्र









