विविध

वर्षाको सम्भावना, जिल्ला प्रशासन कार्यालायद्वारा सतर्क रहन आग्रह

वर्षाको सम्भावना, जिल्ला प्रशासन कार्यालायद्वारा सतर्क रहन आग्रह

   
हुम्ला — देशभर आगामी केही दिन मौसममा परिवर्तन आउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय हुम्लामा प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंको अध्यक्षतामा बसेको जिल्ला मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठकले मौसमजन्य विपद्को जोखिम न्यूनीकरणका लागि विभिन्न निर्णय गरेको हो। नेपाल मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था
पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

पत्रकारद्धय महतारा र अधिकारीको ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक

   
कर्णाली । कर्णालीका अग्रज पत्रकारद्धय नवराज महतारा र प्रकाश अधिकारीद्धारा लिखित ‘कर्णालीको पत्रकारिता’ नामक पुस्तक सार्वजनिक भएको छ । प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो। कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्वअध्
सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

सिंहदरबारदेखि शीतल निवाससम्मका भग्नावशेष अझै उठेनन्

   
काठमाडौँ । २०८२ भदौ २३ र २४ गते भएको आन्दोलनले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपतिको कार्यालय रहेको शीतल निवाससम्मलाई खरानीमा परिणत गरिदियो । जेनजी पुस्ताले २३ गते गरेको आन्दोलनलाई सरकारले प्रहरी–प्रशासनको आडमा निर्ममतापूर्वक दमन गरेपछि २४ गते थप उग्र प्रदर्शन भयो । यस क्रममा कैयौँ सरकारी र निजी सम्पत्तिसमेत तोडफोड र आगजनी भयो । आन्दोलनको रापले डढेका देशका गरिमामय संरचनाहरू अझ
न्युनतम् मुल्यमै स्याउ विक्र गर्न थाले हुम्ला किषानहरु ।

न्युनतम् मुल्यमै स्याउ विक्र गर्न थाले हुम्ला किषानहरु ।

   
गएको असाढ २९ गते बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले जिल्लाका उत्पादिा वस्तुहरुको मुल्य निर्धारण गरेपनि किषानहरुले उत्पादन गरेको स्याउ न्युनतम् मूलयमा विक्री गर्न बाध्य भएका छन् । प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईको अध्यक्षतामा बसेको बैठकले जिल्लामा उत्पादित स्याउ ग्रेड अनुसार क्रमशः ए ग्रेडको प्रति केजी ६० रुपैया, बि ग्रेडको प्रति केजी ५० रुपैया र सि ग्रेडको प्रति केजी ४० रुपैया निर्ध
घरघरमै राहदानी पुगाउन जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालय विच सम्झौता ।

घरघरमै राहदानी पुगाउन जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालय विच सम्झौता ।

   
दुर्गम हिमाली जिल्ला हुम्लामा अब देखी घरघरमै राहदानी पुग्ने भएको छ । नेपाल सरकार, मन्त्रीपरिषद्को मिति २०८२ साल चैत्र १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गत बुँदा नं. २७ अनुसार सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने व्यवस्था गरिएको र सोही अनुसार शुक्रबार जिल्ला प्रशासन कार्यालय र जिल्ला
मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

   
सर्केगाडको साँया स्वास्थ्य चौकीमा मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता गरिएको छ । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित गुडनेवर्स ईन्टरनेसनल नेपाल र बहुक्षेत्रिय पोषण कार्यक्रमको आर्थिक सहयोग स्नोल्याण्ड एकीकत विकास केन्द्रको सहकार्य सायाँ स्वास्थ्य चौकिको समन्वयमा गाउँपालिका भरिका महिलाहरु विच मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउ
अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

   
हुम्ला । अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। भे १ च १६८५ नम्बरको बोलेरो जीप अदानचुली–४ लौठीको बाइकोट उकालोमा दुर्घटना भएको हो। जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो। दुर्घटनामा अदानचुली गाउँपालिका–५ क
बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

   
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प
सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम