विचार

मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता सम्पन्न ।।

   
सर्केगाडको साँया स्वास्थ्य चौकीमा मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउडा प्रतियोगिता गरिएको छ । सर्केगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालित गुडनेवर्स ईन्टरनेसनल नेपाल र बहुक्षेत्रिय पोषण कार्यक्रमको आर्थिक सहयोग स्नोल्याण्ड एकीकत विकास केन्द्रको सहकार्य सायाँ स्वास्थ्य चौकिको समन्वयमा गाउँपालिका भरिका महिलाहरु विच मातृ तथा नवजात शिशु स्वास्थ्य र पोषण सचेतनाको लागि देउ
अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

अदानचुलीमा बोलेरो जीप दुर्घटना, तीन जना घाइते

   
हुम्ला । अदानचुली गाउँपालिका–५ करगईबाट श्रीनगरतर्फ आउँदै गरेको बोलेरो जीप अदानचुली गाउँपालिका–४ लौठीस्थित बाइकोट उकालोमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। भे १ च १६८५ नम्बरको बोलेरो जीप अदानचुली–४ लौठीको बाइकोट उकालोमा दुर्घटना भएको हो। जीपमा पाँच जना सवार रहेको र तीन जना घाइते भएको गल्फागाड प्रहरी चौकी श्रीनगरका हवल्दार मानबहादुर अधिकारीले जानकारी दिनुभयो। दुर्घटनामा अदानचुली गाउँपालिका–५ क
सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

सर्केगाड गाउँपालिका वडा नम्र १ जैरका कुनैपनि योजनाहरुको रकम वितरण नभएको गुनासो (अडियो सहित)

   
सर्केगाड गाउँपालिका वडा नम्र १ जैका योजनाहरुको रकम वितरण नभएको गुनासो आएको छ । गत वर्षहरुका ४ वटा योजनाहरुको सम्बन्धीत निकायले भुक्तानी गरेपनि नागरिकहरुले पैसा नपाएको वडा नम्बर १ का स्थानीय प्रयोगलाल बुढाले गुनासो गर्नु भएको छ । उहाँका अनुसार गत वर्षहरुका रोणिमा देखी तातापानी सम्मको २२ लाख, संसद विकास कोषको मयपाटा देखी मडापोल्ना सम्मको बाटो, लुम सिचाई योजना र नात्ता सिचाई योजनाको रकम गाउँमा वितरण
बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

बिहान बेलुका कार्यालयमा कर्मचारीको भीड, तर दिनभर शाखा खाली

   
कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले अदानचुली गाउँपालिकाले गत साउन १ गतेदेखि विद्युतीय (इ–हाजिरी) प्रणाली लागू गरेको छ। तर प्रणाली लागू भएको झण्डै एक महिना पुग्न लाग्दा पनि कार्यालयको सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै स्थानीयवासीले प्रश्न उठाउन थालेका छन्। अदानचुली परिवर्तनका लागि जागरण अभियानले लामो समयदेखि उठाउँदै आएको माग तथा गाउँसभाको असार १० गते प
तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

तीन वर्षभित्र सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइनेछ: मन्त्री लम्साल

   
काठमाडौँ। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी तीन वर्षभित्रमा सबै जिल्ला सदरमुकाम र पालिका केन्द्र जोड्ने सडक दुई लेनको बनाइसक्ने गरी प्रक्रिया अगाडी बढाइसकेको बताउनुभएको छ। राष्ट्रिय सभाको आजको बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा मन्त्री लम्सालले देशभर रहेका सिङ्गल लेनका सबै सडकहरू तीन वर्षभित्र दुई लेनको गरिसक्ने लक्ष्य रहेको र त्यसका लागि पर्याप्त बजेट रहेका कारण कतिपय सडक यसपाली टेन्ड
निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

निर्माण सुरु भएको तीन वर्ष सकिदा पनि मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख सडक अलपत्र

   
मुगुको बहुप्रतीक्षित रारा–सल्लेरी–पिना–कुटिला–घट्टलेख निर्वाचन सडक आयोजना निर्माण सुरु भएको तीन वर्ष सकिँदा पनि भौतिक प्रगति करिब २ प्रतिशतमै सीमित भएको छ । करिब ६० करोड रुपैयाँ सिलिङ बजेट रहेको आयोजनाको ठेक्का ३५ करोड ५५ लाख रुपैयाँमा २०७९ साउन १८ गते शेर्या कन्स्ट्रक्सन प्रा.लिले जिम्मा लिएको थियो । करिब १० किलोमिटर लम्बाइको उक्त सडकको निर्माण अवधि २०८३ असार २७ गते सकिदैंछ तर हालसम्म करिब १ करोड
सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

सर्केगाड गाउँपालिकाले ल्यायो ५४ करोडभन्दा बढीको बजेट

   
‎हुम्ला - सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ५४ करोड २७ लाख ९४ हजार ९२ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष देबकी तिमिल्सिना रोकायाले बजेट प्रस्तुत गर्दै आगामी वर्षलाई पूर्वाधार विकास, सुशासन प्रवर्द्धन, आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा जनतामुखी सेवा प्रवाह सुदृढीकरणको वर्षका रूपमा अघि बढाइने बताइन्। ‎ ‎प्रस्तुत बजेटअनुसार गाउँपालिकाले प
चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

चङ्खेली गाउँपालिकाले ल्यायो ४२ करोड २९ लाखभन्दा बढीको बजेट

   
हुम्ला । ‎चङ्खेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड २९ लाख २० हजार १९० रुपैयाँको बजेट ल्याएको छ । गाउँपालिका केन्द्र पिप्लाङ्गमा बुधबार सम्पन्न १६औँ गाउँसभाबाट उक्त बजेट ल्याएको हो । प्रस्तुत बजेटमध्ये चालुतर्फ २३ करोड ९० लाख २७ हजार १ सय १० रुपैयाँ विनियोजन गरिएको छ भने पूँजीगततर्फ १८ करोड ३८ लाख ९३ हजार ८० रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षम
चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

चङ्खेली गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

   
हुम्ला । चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ। आइतबार गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो। गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीको विशेष आतिथ्यता रहेको थियो। कार्यक्रममा वड
चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

चङ्खेली गाउँपालिकामा बिमा सम्बन्धी अन्तरक्रिय

   
चङ्खेली । नेपाल बिमा प्राधिकरणको आयोजनामा चङ्खेली गाउँपालिकासँग एकदिने बिमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नेपाल बिमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयका सहायक निर्देशक भिमबहादुर माझीले बिमाको महत्व, आवश्यकता, विभिन्न बिमा योजनाहरू तथा नागरिकले प्राप्त गर्न सक्ने लाभका विषयमा प्रशिक्षण दिनुभएको थियो। उहाँले प्राकृतिक विपत्ति, दुर्घटना तथा अन्य जोखिमबाट हुने