Author: रेडियो श्रनगर

लोप हुदै चाँडा पर्बको पछिल्लो दिन (पाक्से) देउडा गाउने चलन ।।

लोप हुदै चाँडा पर्बको पछिल्लो दिन (पाक्से) देउडा गाउने चलन ।।

   
पछिल्लो समय चाँडबाडको पछिल्लो दिन देउडा गाउँन चलन हराउदै गएको छ । केही बर्ष अघिसम्म तिहार भनेर मानिने हरेक चाँड पर्बको पछिल्लो दिन पाक्से भनेर नाम दिइएको पर्बमा महिलाले देउडा गाउने चलन लोप हुदै गएको हो । छोरीचेली भेटघाट गर्ने दिनको रुपमा रहेको यो पर्ब पछिल्लो समय आधुनिक शैलिका गित संगत बजार आउँदा हराउन थालेको जानकारवालाहरुको भनाइ रहेको छ । केही समय अगाडी महिला दिबिहिनिहरुले आफ्नो पिर ब्यथा मात्र
महतराका बुवा–छोराले जिते अन्तर्राष्ट्रिय स्वर्ण पदक ।

महतराका बुवा–छोराले जिते अन्तर्राष्ट्रिय स्वर्ण पदक ।

   
हुम्ला । हुम्ला जिल्ला सर्केगाढ गाउँपालिका २ रिप गाउँनिवासी महताराका बुवा–छोरा स्वामिकले नै अन्तर्राष्ट्रिय स्वर्ण पदक जितेका छन । खेलाडी विष्णु महतारा र उनका ७ वर्षीय छोरा स्वामिक महताराले फ्यामिली पुम्से तर्फ स्वर्ण पदक जितेका हुन् । मलेसियामा अगस्ट ७ देखि सञ्चालित ७ औं हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा नेपाली टोलीको नेतृत्व ललितपुरस्थित न्युजेन स्पोट्र्सका प्रशिक्षक सुप्रीम गुरुङ लाई उद्धित गर्
साउन २९ गतेबाट एस इ इ परिक्षा हुँदैः हुम्लाबाट ४ सय ३४ जना सहभागी हुँने ।

साउन २९ गतेबाट एस इ इ परिक्षा हुँदैः हुम्लाबाट ४ सय ३४ जना सहभागी हुँने ।

   
जिल्लामा एक मात्र परिक्षा केन्द्र निर्धारण भएको हुम्लामा एस इइ को पुरक परिक्षाको लागि विद्यार्थीहरु परिक्षा केन्द्र तिर जान थालेका छन् । गत वर्ष जिल्लाको तल्लो क्षेत्रमा रहेका ४ वटा स्थानीय तह अदानचुली, सर्केगाड, चंखेली र सर्कगाडका विद्यार्थीहरुलाई केन्द्रीत गरी सर्केगाडको हिमज्योती माध्यामिक विद्यालयमा परिक्षा केन्द्र निर्धारण गरीएको थियो भने माथिल्लो क्षेत्रका ३ वटा स्थानीय तह नाम्खा, सिमकोट र
खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते ।

   
खार्पुनाथबाट ठेहे जाँदै गरेको बोलेरो जिप पल्टीदा २ जना घाईते भएका छन् । कर्णाली करिडोर अन्त्रगतको चुवाखोला अर्थात खार्पुको बेलीबृज नजिकैको उकालोमा खार्पुबाट ठेहे तर्फ जाँदै गरेको बा ०२ च ७२७९ नम्बरको जिप सडकमै पल्टिदा २ जना गम्भिर घाईते भएका छन् भने एक जना सामान्य घाईते भएको प्रहरी नायब उपरिक्षक संखर पोखरेलले बताउनु भयो । खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ को खार्पुको पुलबाट करिब २ सय मिटर माथीको
परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

परम्परागत सिप विकासको लागि अनुदानमा मेसीनरी सामाग्रीहरु वितरण ।

   
हुम्लाको अदानचुली गाउँपालिकामा दलित सशक्तिकरण केन्द्र नेपाल नामक सस्थाले सिलाई कटाई मेसिन, आफर र सहनाई बाजा वितरण गरेको छ । दलितहरुका परम्परागत व्यवसायिक सीप पेशा एवं कलालाई सम्बर्धन, आधुनिकिकरण र प्रमाणीकरण गर्दै क्षामता अविवृद्धि तथा आर्थिक उपार्जनका लागि राष्ट्रिय बाणिज्य बैंक लि. केन्द्रीय कार्यालयको आर्थिक सहयोगमा ६ जनालाई सिलाईकटाई मेसिन, ६ जनालाई सहनाई बाजा र २० जना दलित नागरिकलाई भाँडा का
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत लमही पाल्सका २५ जना आमाहरुलाई कुखुरा र कृषि सामाग्री बितरण ।

   
 बहुक्षेत्रीय पोषण कार्यक्रम अन्त्रगत अदानचुली गाउँपालिकाका लमही र पाल्सका २५ जना आमाहरुलाई आयआर्जनका लागि कुखुरा र कृषि सामाग्री बितरण गरीएको छ । अदानचली गाउँपालिका वडा नम्बर ६ को लमही पाल्समा रहेको सुनौलो आमा समुहका २५ जना आमाहरुलाई आयआर्जन स्वरुप ९ माउ १ भाले, ग्रिनहाउसको पाल, लुज पाईप , जाली, र तरकारीको बिउ बितरण गरीएको अदानचुली गाउँपालिका बहुक्षेत्रीय पोषण सहजकर्ता केशब ऐडीले जानकारी दिनु भए
कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत उत्तीर्ण

   
काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार साँझ बसेको बैठकपछि कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भएका थिए । गत वैशाखमा देशभर सञ्चालित कक्षा १२ को परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी थिए ।
औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

औपचारीक रुपमा जेडियो हुम्ला मुगु लिङ्क रोडः लोतिखोला बेलिब्रिजको पुर्बमुख्यमन्त्री शाहीद्धारा उद्धघाटन ।।

   
साउन १४ हुम्ला ः हुम्ला मुगु लिङ्क रोड औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएको छ । चङ्खेली गाउँपालिका–२ र ४ को सिमानामा पर्ने लोती कर्णाली नदीमा बेलिब्रिज निर्माणपछि मंगलबार पुर्ब मुख्यमन्त्री तथा कर्णाली प्रदेश सरकार नेपाली कग्रेश संसदिय दलका नेता जीवन बहादुर शाहीले उद्धघाटन गरेसँगै औपचारीक रुपमा सडक सञ्जालसँग लिङ्क रोड जोडिएका हो । मंगलबार जिल्ला सदरमुकामबाट हेलिकप्टर मार्फत चंखेलीको लोतीखोलामै पुग
एक बालीलाई तेस्रो पटक हलो जोत्दै किसानः पानी नै नपर्दा किसानहरु चिन्तीत ।

एक बालीलाई तेस्रो पटक हलो जोत्दै किसानः पानी नै नपर्दा किसानहरु चिन्तीत ।

   
साउन १२ हुम्ला । यस वर्ष हुम्लाका किसानहरुले एउटै बालीलाई तेस्रो पटक सम्म हलो जोत्न बाध्य भएका छन् । सिचाईको सुविधा नभएको हुम्ला लगायतका विभिन्न क्षत्रमा यस वर्ष ढिला पानी पर्दा एउटै बालीलाई तिन पटक सम्म हलो जोतेर बाली लगाउन बाध्य भएका छन् । आकासेभरमा बाली लगाउँदै आएका जिल्लाको तल्लो क्षेत्रमा रहेका अदानचुली गाउँपालिका वडा नम्बर १ कल्खेका अधिकांस नागरिकहरुले अषाढ महिना यता एउटै बारीमा तिन पटक सम्
निर्वाचन प्रकृया द्धारा हुम्लाको रामदेव माविमा विव्यस गठनः ५६ मत प्राप्त गरी भण्डारी विजयी ।

निर्वाचन प्रकृया द्धारा हुम्लाको रामदेव माविमा विव्यस गठनः ५६ मत प्राप्त गरी भण्डारी विजयी ।

   
साउन ११ हुम्ला । जिल्लाको सिमकोट गाउँपालिका वडा नम्बर दुईमा रहेको रामदेव माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन निर्वाचन प्रकृयाद्धारा भएको छ । निकै दिनको कसरतले पुर्णता नपाएपछि अन्ततः निर्वाचन प्रकृया अपनाई विद्यालय व्यबस्थापन समिति गठन गरिएको प्रधानाध्यापक टिकाराम पौडेलले बताउनु भयो । निर्वाचन प्रकृया मार्फत अध्यक्षमा नर भण्डारीले ५६ मतले बिजयी भएका छन् भने प्रतिस्प्रधी राम भण्डार