Author: रेडियो श्रनगर

गुड नेभर्स इन्टरनेस्नल द्धारा कृषि सामाग्री बितरण

गुड नेभर्स इन्टरनेस्नल द्धारा कृषि सामाग्री बितरण

   
सर्केगाड गाउपालिका वडा नः ४ स्थित सर्केगाड बजारमा गुड नेभर्स इन्टरनेस्नल नेपालले वडा नम्बर का किसषानहरुलाईलाई कृषि सामाग्रीहरु हस्तान्त्रण गरीएको छ । गुड नेभर्स इन्टरनेस्नल नेपालको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको आयोजनामा सर्केगाड गाउपालिका वडा नः ४ स्थित दुल्ली, मुण्डी र साँया गाउका किसानहरुलाई प्राकृतिक खेती पद्वतीको लागि १४० जना कृषकहरुलाई खानेपानी पाइप, बाल्टी, स्प्
हुम्ला–मुगु लिंक रोडः लोती खोला बेलिब्रिजको उद्धघाटन १३ गते हुँने ।

हुम्ला–मुगु लिंक रोडः लोती खोला बेलिब्रिजको उद्धघाटन १३ गते हुँने ।

   
 हुम्ला र मुगु जोड्ने चंखेली गाउँपालिकाको लोतीखोलामा निर्माण सम्पन्न भएको बेलिब्रिज साउन १३ गते उद्धघाटन हुँने भएको छ । कांग्री निर्माण सेवाले करिब ४ करोड ९८ लाख मा सम्झौता गरी केही दिन अघि मात्र निर्माण सम्पन्न गरे पश्चात यही साउन १३ गते दिउसो १ बजे कर्णाली प्रदेश सरकारका पुर्वमुख्य मन्त्री समेत रहेका कर्णाली प्रदेश नेपाली काग्रेश संसदिय दलका नेता जिवन बहादुर शाहीको उपश्थितीमा औपाचारिक रुपमा उद्
नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।

नेपाल लोक कल्याण संघ नामक सस्था द्वारा स्कुल ड्रेस तथा फर्निचर सहयोग ।

   
सर्केगाड गाउपालिका वडा न १ मा रहेको देवल आधारभुत बिद्यालयलाई नेपाल लोक कल्याण संघ नामक संस्थाले विद्यार्थीहरुका लागि स्कुल ड्रेस तथा फर्निचर सहयोग गरेको छ । सर्केगाड गाउँपालिकाको समन्वयमा वडा नम्बर १ को तुम्चमा रहेको उक्त विद्यालयका १ सय ९७ जना विद्यार्थीहरुलाई स्कुल ड्रेस र आवश्यक फर्निचरहरुको सहयोग गरेको तुम्बबाट रतन रावतले खबर पठाउनु भएको छ । उहाँका अनुसार नेपाल लोक कल्याण संघ नामक सस्थाका साम
सर्केगाडको एक स्टेसनरी पशलमा आगलागि, करोडौँको धनमालमा क्षेती

सर्केगाडको एक स्टेसनरी पशलमा आगलागि, करोडौँको धनमालमा क्षेती

   
अदानचुली, (हुम्ला) साउन ४ (रासस) ः हुम्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको केन्द्रमा रहेको ज्ञानु बुक्स एण्ड स्टेसनरि पसलमा अचानक आगलागी भएको छ । आगलागीबाट करोडौँको धनमालमा क्षेती भएको छ । राती २ बजेको समयमा अचानक आगलागी हुँदा काठ र जस्तापाताले छाएको एक कोठे पशल पुर्ण रुपमा नष्ट भएको र मानविय क्षेती भने हुँन नसकेको सर्केगाड प्रहरी चौकिका प्रहरी सहायक निरिक्षक सुरेन्द्र भट्टले बताउन
अदानचुली गाउँपालिकाले सबै करार कर्मचारीहरु हटायो ।

अदानचुली गाउँपालिकाले सबै करार कर्मचारीहरु हटायो ।

   
साउन २ हुम्ला ।  हुम्लाको अदानचुली गाउँपालिकाले गाउँपालिकामा राखीएका सबै करार कर्मचारीहरु करार सम्झौता भंग गरेको छ । स्थानीय तह निर्वाचन २०७९ पश्चात साउन १ गते अघिल्लो सरकारले राखेका सबै करार कर्मचारीहरु हटाई नया करार कर्मचारी राखे देखी गाउँपालिकाले यतिबेला फेरी यतीबेला गाउपालिकामा राखीएका सबै करार कर्मचारीहरुको करार सम्झौता भंग गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु
हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य ।

हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य ।

   
साउन २ हुम्ला । सरकारले न्युनतम् प्राश्रमीक निर्धारण गरीरहँदा हुम्लाका नागरीकहरु न्युन ज्यालामा काम गर्न बाध्य भएका छन् । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयले साउन १ गतेबाट कार्यान्वयन हुँने गरी माषिक दैनिक, प्रति घण्टा तथा आंसिक समयमा काम गर्ने कामदारहरुको न्युनतम पारीश्रमीक निर्धारण गरी रहँदा यहाँका नागरीकहरु त्यसको दोब्बर भन्दा न्युन ज्याला मजदुरीमा काम गर्न बाध्य भएका छन् ।
सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण

सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण

   
देबल आधारभुत विद्यालय तुम्चलाई सीप नेपाल द्वारा चार लाख पचाश हजार बराबरको सामान हस्तान्तरण गरेको छ । सर्केगाड गाउपालिका वडा नः १ तुम्च स्थित देवल आधारभुत बिद्यालयलाई सीप नेपाल हुम्लाका कार्यलय प्रमुख काली बहादुर भण्डारी विद्यालयमा आई ४ लाख ५० हजार बराबरको जिन्सि सामाग्रीहरु हस्तान्तरण गरेको तम्चबाट हाम्रा स्थानीय संबाददाता रतन रावतले खबर पठाउनु भएको छ । उक्त सस्थाका कार्यलय प्रमुख काली बहादुर भण
हुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।

हुम्ला जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा ।

   
हिमाली जिल्ला हुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । सात वटा गाउँपालिका रहेको हुम्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाका मापदण्ड पूरा गरी पुर्ण खोप सुनिश्चितता घोषणा गरीसके पश्चात आज जिल्लालाई घोषणा हो । जिल्ला सदरमुकाममा एक औपचारिक कार्यक्रमको आयोजना गरी जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले आज औपचारिकरुप
३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान ।

३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान ।

   
३७ वर्ष देखी हुम्लामा सेवा गर्दै आएका शिक्षक शर्मालाई स्थानीय सरकारले गर्यो सम्मान गरेको छ । कर्णाली प्रदेशमा उत्कृष्ट शिक्षककारुपमा सम्मानित भएका शिक्षक घनश्याम शर्मालाई अदानचुली गाउँपालिकाले पनि सम्मान गरेको छ । अषाढ १७ गते शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले सल्लाघारी माध्यामिक विद्यालयका शिक्षक घनश्याम शर्मा सहित हुम्लाका जिल्लाका तीनजना र कर्णाली प्रदेशका ३० जना शिक्षकलाई उत्कृ
सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान सहयोग ।

   
अषाढ १९ हुम्ला । ताँजाकोट गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा फर्म निर्माणको लागि अनुदान दिएको छ । संघिय सर्सत अनुदान अन्त्रगत विपन्न समुदायका सुनौलो हजार दिन भित्रका २५ जना आमाहरुलाई प्रति व्यीक्त २५ हजारका दरले अनुदान दिएको स्वास्थ्य शाँखा प्रमुख धनराज ढकाललले बताउनु भयो । उहाँका अनुसार ताँजाकोट गाउँपालिका वडा नं ०३ चैतारि गाउकोँ दलित बस्तिमा रहेका २५ जना आमा समुहका सदस्यहरुलाई पोषण