बर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोज्न हुम्ला दलहरुको सामुहिक आग्रह ।
हुम्ला जिल्लामा गठित तिन दलिय संयत्रले भाद्र २३ र २४ गतेका दिन देशको राजधानी काठमाण्डौ लगायत विभिन्न शहरमा भएको जेन(जी आन्दोलनको विषयलाई लिएर प्रेष विज्ञप्ती प्रकाशित गरेको छ ।
उक्त आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको छ । नेपाली काँग्रेश हुम्लाका कार्यबाहक सभापतिी कै








