Author: रेडियो श्रीनगर

निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व

निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व

   
काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवासँग निर्णायक वार्ताको लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा महाराजगन्ज पुगेका छन् ।  व्याप्त विवाद निरूपणको अन्तिम प्रयास स्वरूप महामन्त्रीद्वय देउवालाई भेट्न महाराजगन्ज पुगेको वार्ता समितिका सदस्य प्रदीप पौडेलले जानकारी दिए । टेलिफोन र अन्य नेताहरू मार्फत भएको कुराकानीलाई अन्तिम रूप दिन महामन्त्रीद्वय थापा र शर्मा सभापति देउवा निवास महाराजगन्ज
अत्याधिक चिसो बढेपछि तीन महिनाका लागि यारी भन्सार कार्यालय सिमकोट सर्यो ।

अत्याधिक चिसो बढेपछि तीन महिनाका लागि यारी भन्सार कार्यालय सिमकोट सर्यो ।

   
उत्तरी छिमेकी मुलुक चीनसँग्को सिमाना हिल्सामा स्थापना गरिएको यारी नाका भन्सार कार्यालय तिन महिनाका लागि बन्द गरिएको छ । अत्याधिक जाडोका कारण हिल्सामा रहेको चीनको ताक्लाकोटबाट ब्यापारी र अन्य सामाग्रीको आयात रोकिएर कारोवार नभएपछि तीन महिनाका लागि भन्सार कार्यालय बन्द गरिएको हो । पुस महिनाबाटै चीनको ताक्लाकोटबाट ब्यापारी र सामानहरु आयात हुन छोडेपछि पुसको दोस्रो हप्ताबाट यारी नाका भन्सार कार्यालय बन
हुम्लाका ८ वटा कार्यालयको सामुहिक सार्वजनीक सुनुवाई ।

हुम्लाका ८ वटा कार्यालयको सामुहिक सार्वजनीक सुनुवाई ।

   
 जिल्ला स्थीत ३८ वटा सरकारी कार्यालय मध्ये आज ८ वटा सरकारी कार्यालयहरुल सामुहीक रुपमा सार्वजनीक सुनुवाई गरेका छन् । जिल्ला प्रशासन कार्यालय हुम्लाको अगुवाईमा जिल्ला स्थीक सम्पुर्ण कार्यालयहरुले सामुहिक रुपमा अर्धवार्सिक प्रगति प्रतिबेदन प्रस्तुत गर्ने भनिएपनि जिल्लाका ८ वटा सरकारी कार्यालयहरुले मात्र प्रगति प्रतिवेदन प्रस्तुत गरेका प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले बताउनु भयो । आ आफ्नो कार
क्यान्सर पिडित जैसीलाई ताँजाकोट गाउँपालिकाले ५० हजार सहयोग गर्ने ।

क्यान्सर पिडित जैसीलाई ताँजाकोट गाउँपालिकाले ५० हजार सहयोग गर्ने ।

   
क्यान्सर पिडित सुन्तला जैसीलाई ताँजाकोट गाउँपालिकाले ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । हुम्ला जिल्ला ताँजाकोट गाउँपालिका वडा नम्बर ४ गल्लाबाडाका लालकेश जैसीकी धर्मपत्नी सुन्तला जैसी यतिबेला क्यान्सर रोगबाट ग्रसित भई चितवन स्थीत वि पि कोईराला क्यान्सर अस्पतालमा उपचार गराईरहनु भएको उनका श्रीमान लालकेश जैसीले बताउनु भयो । उनको घरको आर्थिक स्थीती कमजोर भई उपचारमा समेत कठिन भएकाले यतिबेला सामाजीक
जिल्लास्तरीय खुल्ला ब्याटमिन्टनको उपाधि छवाङको टिमलाई ।

जिल्लास्तरीय खुल्ला ब्याटमिन्टनको उपाधि छवाङको टिमलाई ।

   
रेजिना मल्टी मिडियोद्धारा सञ्चालित कर्णाली सेरोफेरा डटकमको आयोजनामा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुष १६ गते (बुधबार) विहान ८ः०० वजेदेखि सञ्चालन भएको उक्त प्रतियोगिता पुष २० गते एक कार्यक्रमका विच सम्पन्न भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ उक्त प्रतियोतिा सञ्चालन गरिएको थियो । कर्णाली सेरोफेरो डटकमले पुस १४ र १५ गते सिङ्गल र डवल
विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

विषादीको सेवनबाट एक युवतीको मृत्यु ।

   
विषादी सेवनबाट सिमकोट गाउँपालिका–७ निवासी राजेन्द्र शाहीकी श्रीमती अन्दाजी २१ वर्षीया जिल्सा सिंह शाहीको मृत्यु भएको छ । हुम्ला जिल्ला सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिका ७ की सिंह पुस २० गते आइतबार सिमकोट गाउँपालिका–६ अन्तर्गतको माथिल्लो गाउँ तिनधारा नजिक बाटोमा शाही अचेत अवस्थामा फेला परेकी थिइन् । स्थानीयले अचेत अवस्थामा देखेपछि तत्काल जिल्ला प्रहरी कार्यालय हुम्लालाई जानकारी गराएका थिए । ज
चंखेली गाउँपालिकाले माघ १० गतेबाट विद्यालय सञ्चालन गर्दै ।

चंखेली गाउँपालिकाले माघ १० गतेबाट विद्यालय सञ्चालन गर्दै ।

   
पुस १८ हुम्ला ः चंखेली गाउँपालिकाका सबै सामदायीक विद्यालयहरु माघ १० गतेबाट सञ्चालनमा आउने भएका छन् । हिमाली जिल्ला हुम्लामा हरेक वर्ष पुषमा बार्षिक परिक्षा सञ्चालन गरी फागुन पहिलो साताबाट नयाँ शैक्षिक शत्र सञ्चालन हुँने भएपनि यस वर्ष चंखेली गाउँपालिकाले माघ १० गतेबाटै विद्यालय सञ्चालन गर्ने भएको शिक्षा युवा तथा खेलकुद शाँखा प्रमुख टिका उपाध्ययले बताउनु भयो । उहाँका अनुसार गाउँ शिक्षा समितिको बैठक
क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण ।

क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण ।

   
बैकल्पीक उर्जा प्रवद्र्धन केन्द्रद्धारा जिल्लाको तल्लो क्षेत्र अदानचुली गाउँपालिकाका क्षतीग्रस्त दुबै बिद्युत मर्मत गर्नका लागि प्रारम्भिक स्टमेट लागत अनुमानको निरक्षण गरिएको छ । देशका सबै ठाउँ बिद्युतीकरण भइसकेको समयमा टुकीको साहारामा रहेको अदानचुली गाउँपालिकालाई जतिसक्दो छिटो बिद्युतको पहँुचमा पुगाउनका लागि प्रारम्भिक लागत अनुमानका लागि बिहिबार निरिक्षण गरिएको हो । पटक पटक आफु बैकल्पीक उर्जा प्
हुम्लाको अदानचुलीमा शाँखा रोड कालोपत्रे हुँदै ।

हुम्लाको अदानचुलीमा शाँखा रोड कालोपत्रे हुँदै ।

   
अदानचुली गाउँपालिकाको केन्द्र जोड्ने गल्फागाडदेखि श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएको छ । सडकको ट्रयाक खोलीएको करिब १० दश वर्षपछि उक्त सडकको स्तरोन्नतीका साथै कालोपत्रे गर्ने कार्य सुरु गरिएको हो । गाउँपालिकाको गौरवको योजनाको रुपमा रहेको गल्फागाडदेखि गाउँपालिका केन्द्र श्रीनगरसम्मको सडकको स्तरोन्नती तथा कालोपत्रे गर्ने कार्य सुरु भएलगत्तै अहिले निरन्तर रुपमा काम भैर
माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाए

   
अदानचुली गाउँपालिकाको आयोजनामा तथा हेड नेपालका समन्वयमा आज ३४ औ अन्तराष्टिय अपाङगता दिवश मनाएको छ । गाउँपालिकाको प्राङगणमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गरेर मनाएकाले अदानचुली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप भण्डारीले बताउनु भएको छ । गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाको प्रमुख आतिथ्यमा तथा प्रमुख प्रशासकिय अधिकृत भण्डारीको अध्यक्षतामा सञ्चालन गरीएको उक्त दिवशको अवश