भोली शोक विदा ।
भोली नेपाल सरकारले सोक विदा दिएको छ ।
गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप हिजो बसेको मन्त्रीपरिषदको निर्णयले असोज १ गतेका दिन देशभर सोक विदा दिने निर्णय गरेको हो ।
यस अघि पनि अधिकांस गाउँपालिकाले आ आफ्नै तरीकाले शोक विदा दिएको भएपनि पनि भोली असोज १ गते बुधबारका दिन ज्यान गुमाउने मृतकहरुको सम्मान स्वरुप नेपालभरका सरकारी कार्यालय, विदेशस्थीत नेपाल









