Author: रेडियो श्रीनगर

हुम्लामा १ जना संक्रमित थपिए,संक्रमित संख्या १२ पुग्यो

हुम्लामा १ जना संक्रमित थपिए,संक्रमित संख्या १२ पुग्यो

   
सिमकोट । हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । आइतबार भएको एन्टिजेन्ट परिक्षणमा जिल्ला हुलाक कार्यालयमा का मगर्ने एक कर्मचारीमा संक्रमण पुष्टी भएपछि जिल्लामा संक्रमतको संख्या १२ पुगेको हो । यस अघि संक्रमण पुष्टी भएकाहरुको कन्ट्रयाक ट्रेसि«का आधारमा विभिन्न क्षेत्रका २४ जनामा गरिएको परिक्षणमा उनलाई पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानका
प्रधानमन्त्री ओलीको आग्रह : सामूहिक राजीनामामा सहभागी नहुनू (वक्तव्य सहित)

प्रधानमन्त्री ओलीको आग्रह : सामूहिक राजीनामामा सहभागी नहुनू (वक्तव्य सहित)

   
असन्तुष्ट पक्षका एमाले सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले त्यस्ता गतिविधिमा सहभागी नहुन आग्रह गरेका छन्। आइतबार एक वक्तव्य जारी गर्दै उनले सो धारणा व्यक्त गरेका हुन्। कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ, अहंकार, असन्तुष्टि र इश्र्या रहेको दाबी गर्दै उनले पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम वा त्यसको शिकार बनाउन नहुने जिकिर गरेका छन्। ‘आफ
सांसदलाई ह्वीप जारी नगर्ने,जसपाको निर्णय

सांसदलाई ह्वीप जारी नगर्ने,जसपाको निर्णय

   
वैशाख २६, काठमाण्डौ । जसपा नेपालको आज बसेको पदाधिकारी बैठकले सोमबार संसदमा हुने मतविभाजनमा प्रस्तावको पक्ष वा विपक्षमा ह्वीप जारी नगर्ने निर्णय गरेको हो । जसपाभित्र अध्यक्ष उपेन्द्र यादव र डा.बाबुराम भट्टराई नेतृत्वको समूह प्रधानमन्त्रीलाई विश्वासको मत नदिने पक्षमा थियो । अर्का अध्यक्ष महन्थ ठाकुर लगायतको समूह भने विश्वासको मत दिने पक्षमा थियो । पार्टीभित्र विवाद बढ्ने देखिएपछि मध्यमार्गी नीति लि
राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

राजीनामाबारे छलफल गर्न माधव-झलनाथ समूहको बैठक बस्दै

   
वैशाख २६ काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ । शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो । तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामुहिक राजीनामा गर्न सांसदहरु तयार
कोरोनाले डोल्पा त्रिपुरासुन्दरीका मेयरको ज्यान लियो

कोरोनाले डोल्पा त्रिपुरासुन्दरीका मेयरको ज्यान लियो

   
काठमाडौं । कोरोना संक्रमणबाट डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमबहादुर बुढाको मृत्यु भएको छ । बुढाको मृत्युसँगै कोरोना संक्रमणले दुई दिनको फरकमा डोल्लामा दुई जना नेताको ज्यान गएको छ । दुई दिन अघि पूर्व मन्त्री मोति प्रसाद पहाडीको निधन भएको दुई दिनमै त्रिपुरा सुन्दरी नगरपालिकाका मेयर ओमवहादुर बुढाको कोरोना संक्रमणका कारण निधन भएको हो । बुढा एमालेको जिल्ला नेता हुन भने जिल्लाका विकासप्र
सडक खन्ने क्रममा ढुंगा खस्दा अदानचुली २ एक जना बालीका घाइते

सडक खन्ने क्रममा ढुंगा खस्दा अदानचुली २ एक जना बालीका घाइते

   
काली बहादुर थापा हुम्ला बैशाख २४ हुम्ला । मुगुको सोरु गाउँपालिका वडा नम्बर ३ भिई ल्याउनको लागि निमार्ण भइरहेको सडक खन्ने क्रममा ढुंगा खस्दा हुम्लाकी एक जना बालीका गम्भिर घाइते भएकी छन् घाइते बालीकालाई टाउकोमा चोट लागि अहिले श्रीनगर स्वास्थ्य चौकीमा उपचार भइ रहेको घाइते बालीकाका बुवा हरीचन्द्र भण्डारीले जानकारी दिए । घाइते बालीकाका बुवा नेपाली कंग्रेश अदानचुली २ नम्बर वडा कार्यसमितिका सभापति समेत
काठमाडौमा राहत बितरण गर्न सुरु,दलित आयोगका सदस्य पार्कीको पहलमा किर्तिपुरका ३२ घरधुरीलाई राहत बितरण

काठमाडौमा राहत बितरण गर्न सुरु,दलित आयोगका सदस्य पार्कीको पहलमा किर्तिपुरका ३२ घरधुरीलाई राहत बितरण

   
बैशाख २० काठमाडौ । राष्टिय दलित आयोगका सदस्य माननिय मेहले पार्कीको पहलमा काठमाडौका ३२ घर धुरीलाई राहत बितरण गरीएको छ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौमा निषेधाज्ञय जारी गरेको अबस्थामा सदस्य पार्की हुम्लाका नागरीकहरुलाई २९।२९ केजी चामल बितरण गरीएको उनका सोकीय सचिब मंगल पार्कीले जानकारी दिए । हुम्ला घर भइ काठमाडौको किर्तिपुरमा बस्दै आएका हुम्लाका ३२ जनालाई राहत स्वरुप २९।२९ केजीका दरले बित
म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान

म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान

   
मोहनसिं बुढा । बैशाख २० हुम्ला । लामो समय सम्म पावरको अभाबमा अँध्यारोमै काम गर्न बाध्य भएका अदानचुली १ कल्खेका सबै सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको छ । बैकल्पीक उर्जा पञ्बर्धन केन्द्र काठमाडौको आर्थिक सहयोगमा कल्खेमा भएका ४ वटा सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको त्यहाँका स्थानीय प्रेम महताराले बताए । अदानचुली गाउँपालिका वडा नम्बर १ को कार्यालयमा गाउँपालिकाले ३ वर्ष अघि सोलार ज
हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)

हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)

   
दिउसो रेडीयोमा कोही नभएको अबस्थामा श्रीनगरका केही अराएजक युवाहरुले रेडियोमा क्षेती पुर्याएका छन् मिति २०७८ साल बैशाख ३ गते साँझ ४ बजेको समयमा बाहिर राखीएको ब्याट्री फुटाएका छन् । त्यहाँ रहेको भर्याङ् भाँचेका छन् भने त्यहाँ राखीको तारलाई फ्याँकी दिएका छन् साथै उक्त छतका दाँतीहरु फालेर त्यहाँ राखीएका अन्य सामाग्रीहरु समेत तोडफेड गरेका छन् रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै क्रमचारीहरु बाहीर र
हुम्लाको ठेहे गाउँमा भेटिएका दुवै बम नेपाली सेनाद्धारा निस्क्रिय

हुम्लाको ठेहे गाउँमा भेटिएका दुवै बम नेपाली सेनाद्धारा निस्क्रिय

   
सिमकोट गाउँपालिका–२ को ठेहेका दुई घरको बिचमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले निस्क्रीय पारेको छ ।   जिल्ला सदमुकाम नजिकै रहेको ठेहेको विज गाउँका दुईवटा घरको साँधमा बेवारीसे अवस्थामा बम भेटिए लगतै घरमालिक लोग भण्डारीले ठेहे प्रहरी चौकीलाई खवर गरेपछि सदरमुकाम सिमकोटबाट गएको नेपाली सेनाको वम डिष्पोजल टोलीले निस्क्रीय पारेकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्ब सर्