लामो समयको बिबाद पश्चात अदानचुली गाउँपालिकामा फेरी पनि सडक निमार्ण कार्य सुचारु(फोटो फिचर)
काली बहादुर थापा हुम्ला ।
चैत्र १५ हुम्ला । लामो समयको बिबाद पश्चात अदानचुली गाउँपालिकामा फेरी पनि सडक निमार्ण कार्य सुचारु भएका छन् । गत आर्थिक वर्ष देखी सडक निमार्ण सुरु भएका सडकहरु बिबादकै कारण रोकीएका थिए ।
अदानचुली गाउपालिकाले गत वर्ष बिनियोजन गरेका बजेट बिभिन्न समयमा भएका बिबादले कार्यान्वयन हुँन सकेका छैनन ।
यस आर्थिक वर्षमा पनि गाउँपालीकाले सडक केन्दीत बजेट बिनियोजन गरे पनि काम नै सुर









