Author: रेडियो श्रीनगर

सम्पन्न योजनाको चार करोड बढी रकम फ्रिज ।।

   
खड्क सुनार साउन २९ मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा गएको आर्थिक बर्ष ०७६।०७७ मा कर्णाली प्रदेश साँसद क्षेत्र बिकास कोष मार्फत संचालित र अन्य निकायबाट बिनियोजित ४ करोड ८५ लाख बराबरको रकम फिर्ता पठाएपछी केही निमार्ण सम्पन्न भएका योजनाको रकम समेत गाँउपालिकाले भुक्तानी नगर्दा निमार्णमा संलग्न कामदारहरु मर्कामा परेका छन । कर्णाली प्रदेश साँसद क्षेत्र बिकास कोष अन्र्तगत सोरु गाँउ
गाउँमा जाड रक्सि नखाने भन्दै स्थानियको प्रतिवद्धता

गाउँमा जाड रक्सि नखाने भन्दै स्थानियको प्रतिवद्धता

   
दाने बोहरा हुम्ला । जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा जुवातास र जाड रक्सि गाउँमा नखाने, नखेल्ने भन्दै स्थानियले प्रतिपद्धता जनायका छन् । सर्केगाड गाउँपालिका वडा चारमा रहेको सुनौलो महिला शसक्तिकरण समुहले आयोजना गरेको कार्यक्रममा पुरुषहरुले हस्ताक्षर गरेर गाउँमा अबका दिनमा जुवा तास र जाड रक्सि नखाने र नखेल्ने भनेर प्रतिवद्धता जायर गरेका हुन् । गाउँमा जाड रक्सि सेवन गरेर हिं

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु दश जना घाईते (फोटोसहित)

   
खड्क सुनार मुगु । सदरमुकाम गमगढी देखि सोरु गाउँपालिका तर्फ गई रहेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दश जना घाईते भएका छन । सदरमुकाम देखि सोरु तर्फ जाँदै गरेको क १ ज ३२ नम्बरको ४ बजेर ३२ मिनेटमा छायानाथ रारा नगरपालिका वडा नम्बर ३ निगाले भन्ने स्थानमा सडकबाट १ सय ५० मिटर तल खसेको बताईएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा छायानाथ रारा नगरपालिका रुगा गाउँका १९ वर्षीय धरम लावड रहेका
गल्वा बहुमुखी क्यापस ब्यबस्थापन समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष दल फडेरा सर्बसम्मत चयन

गल्वा बहुमुखी क्यापस ब्यबस्थापन समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष दल फडेरा सर्बसम्मत चयन

   
साउन ९ हुम्ला । गल्वा बहुमुखी क्यापस ब्यबस्थापन समितिको अध्यक्षमा गाउँपालीकाका अध्यक्ष दल फडेरा सर्बसम्मत चयन भएका छन् आज भएको अबिभाबक भेलाले गाउँपलीकाका अध्यक्ष सहित १३ जना छनौट गरेका हुँन् १३ जनाको बैठक बसी गाउँपालीकाका अध्यक्ष दल फडेरालाई ब्यबस्थापन समितिको अध्यक्षमा र नेपाली कंग्रेश महासमितिका सदस्य राम बहादुर टमटालाई उपाध्यक्षमा सर्बबसम्मत चयन भएको बैठकका अध्यक्ष तथा ब्यबस्थापन समितिका सदस
कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि

कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि

   
अषाढ ३० सुर्खेत । कर्णाली प्रदेशसभाका एक जना सांसदलाई कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सभा प्रतिपक्ष दलका जिम्मेवार नेतामा समेत कोरोना संक्रमण भएको पुष्टी भएको हो । दुई दिन अघि गरिएको स्वाव परीक्षणमा ति नेतालाई कोरोना पुष्टी भएको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । बजेट अधिवेशन देखि संदीय समिति गठनमा समेत निकै व्यस
विद्युत उत्पादन नहुँदा विकासे रकम भुक्तानीमा समस्या

विद्युत उत्पादन नहुँदा विकासे रकम भुक्तानीमा समस्या

   
अषाढ २९ हुम्ला । विद्युत उत्पादन गर्ने मेसिनमा खरावी आएपछि आइतबारदेखि हुम्ला सदरमुकाम सिमकोटमा विकासे रकम भुक्तानीमा समस्या भएको छ । जिल्ला सदरमुकाम सिमकोट लगायत खार्पूृनाथ गाउँपालिका र सिमकोट गाउँपालिकामा विद्युत आर्पुर्ति गर्दै आएको ५०० किलोवाड क्षमता भएको हिल्दुम साना जलविद्युत आयोजनाको विद्युत बन्द भएको हो । आयोजनाको पावर हाउसमा रहेका दुई वटा मेसिनमा खराबी आएपछि विद्युत उत्पादन नहुँदा सिमकोट
सोरु गाउँपालीकामा तरंग, पाँच घण्टामा २ अधिकृत सिफारिस

सोरु गाउँपालीकामा तरंग, पाँच घण्टामा २ अधिकृत सिफारिस

   
अषाढ २९ मुगु । एकै दिनमा मन्त्रालयले दुई जनाको नाममा प्रमुख प्रशाकिय अधिकृतको नाम सिफारिस पठाए पछि मुगुको सोरु गाउँपालीकामा तरंग उत्पन्न भएको छ । मुगुको सोरु गाउँपालिकामा सत्ता र शक्तिको पहुँचमा संघिय मामिला मन्त्रालयले पाँच घण्टा नवित्दै प्रमुख प्रशासकिय अधिकृतमा दुई जनाको नाम सिफारिस गरेको छ । आइतबार १२ बजे जिल्ला समन्वय समितीमा कार्यरत समन्वय अधिकारी भिम राज सेजुवाललाई अर्को ब्यवस्था नभए
दोहोरी खेल्दै सोरु गाउँपालिका

दोहोरी खेल्दै सोरु गाउँपालिका

   
अषाढ २४ मुगु । कोरोना कोषको रकम दुरुपयोग भएको भन्दै सोरु गाउँपलिकाका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत उजुरीमा दोहोरी खेली रहेका छन् । तारापानी रुम सडक खण्डमा काम नभएकै रकम भुक्तानी भएको, बिभिन्न समयमा मदिरा र मदिराजन्य पदार्थको अर्डर स्लीप गरेको उजुरी सँगै गाउँपालिकाका अध्यक्ष बिरुद्ध प्रमुख प्रशासकिय अधिकृत सहित ६२ जना गाउँपालिकाका क्रमचारीहरले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालयले उजुरी दर्त
ओली–प्रचण्ड छलफलमा वरिष्ठ नेतालाई पनि सहभागी गराउन नेपाल पक्षको माग

ओली–प्रचण्ड छलफलमा वरिष्ठ नेतालाई पनि सहभागी गराउन नेपाल पक्षको माग

   
अषाढ २३ काठमाडौ । सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज पुनः अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदैछ। अध्यक्षद्वयको छलफलको समय भने निर्धारण भइनसकेको प्रचण्डको सचिवालयले जनाएको छ। सहमतिको खाकासहित आज अध्यक्षद्वयबीच छलफल हुने जनाइएको छ। यस अघि हिजो ओली र प्रचण्डबीच भएको वान टु वान वार्ता सकारात्मक भए पनि बिना निष्कर्ष टुंगिएको थियो। अनौपचारि
दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

दक्षिण चीन सागरमा अमेरिकी एअरक्राफ्ट क्यारियर, तनाव बढ्यो

   
अषाढ २२ काठमाडौ । अमेरिकाले दक्षिण चीन सागर (साउथ चाइना सी) मा नौसेनाका दुईवटा विमानवाहक पानीजहाज परिचालन गरेको छ। यो सँगै चीन र अमेरिकाबीच सो क्षेत्रलाई लिएर पुनः तनाव बढेको छ। ६ वर्षपछि अमेरिकाले दक्षिण चीन सागरमा यस्तो जहाज परिचालन गरेको छ। दक्षिण चीन सागरलाई विभिन्न ६ देशले दावी गरिरहेपनि चीनको उपस्थिति बलियो छ। अमेरिकाले सो क्षेत्रबाट चीनलाई विस्थापन गर्न खोजिरहेको छ। सीएनएनका अनुसार चीनको ब