Author: रेडियो श्रीनगर

सर्केगाड ५ ले शनिबार ३ वर्षको एकै पटक सार्वजनीक सुनुवाई गर्यो

   
भदौ २७ सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर ५ ले शनिबार सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय सरकार सञ्चालन भएको ३ वर्ष बिति सक्दा पनि अहिले सम्म सार्बजनिक सुनुवाई नभएको भन्दै चर्को जनगुनासो आई रहेका बेला शिसुको आर्थिक सहयोग तथा किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरणमा तिनै वर्षको संयुक्त रुपमा सार्वजनिक सुनुवाई गरीएको छ । पाँच नम्बर वडा कार्यालय गोठिका अध्य
सर्केगाड गाउँपालिका द्धारा दोस्रो कृषि मेला प्रदर्शन

सर्केगाड गाउँपालिका द्धारा दोस्रो कृषि मेला प्रदर्शन

   
भदौ २६ सर्केगाड । हुम्लाको सर्केगाड गाउँपालिकाले कृषि मेला प्रदर्शन गरेको छ । महिला कल्याण सेवा हुम्लाको सहजीकरणमा तथा सर्केगाड गाउँपालिकाको आयोजनामा प्रदशन गरीएको कृषि मेलामा सर्केगाड गाउँपालिकाका करिब १ सय ४० भन्दा धेरै कृषकहरुले आफुले गरेको उत्पादन प्रदशन गरेका छन् । गाउँपालिका कृषि शाँखा र महिला कल्याण सेवाको संयुक्त बैठकले २३ वटा बालीलाई प्रदशनमा राख्ने भनेता पनि कृषकहरुले ३२ वटा उत्पादनहरु
खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको निधन

खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष हमालको निधन

   
भदौ २५ हुम्ला । खार्पुनाथ गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष लोकजंग हमालको निधन भएको छ । वडा अध्यक्ष हमालको विहिबार नेपालगन्जबाट रिफर गरी काठमाण्डौ उपचार गर्न लिने क्रममा बाटोमा मृत्यु भएको खार्पुनाथ गाउँपालिका लेखा शाखा प्रमुख विशाल वोहोराले बताउनु भयो । खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रा गाउँ निवासी वडा अध्यक्ष हमाल एकासी विरामी भएका वडा अध्यक्ष उपचारकै क्रममा निधन भएको हो। सुक्रबार
नौ बुँदे घोषणा पत्र जारी गर्दै कर्णाली कचहरी कार्यक्रम सम्पन्न

नौ बुँदे घोषणा पत्र जारी गर्दै कर्णाली कचहरी कार्यक्रम सम्पन्न

   
भदौ २४ हुम्ला । नौ बुँदे घोषणा पत्र जारी गर्दै हुम्लाको सर्केगाड गाउँपालिकामा कर्णाली कचहरी कार्यक्रम सम्पन्न भएको छ । सर्केगाड गाउँपालिकाको आयोजना तथा किर्डाक नेपाल, महिला कल्याण सेवाको सहजिकरणमा महिला र किशोरीका समस्या तथा सवालमा केन्द्रीत रहेर सञ्चालन भएको किर्डाक नेपालका परियोजना संयोजक मनलाल जैसीले जानकारी दिनु भयो । कार्यक्रम सर्केगाड गाउँपालीकाका उपाध्यक्ष जोसी धामीको अध्यक्षतामा सम्प
अग्नी पिडितलाई कर्णाली प्रदेश सरकार द्धारा राहत सामाग्री बितरण

अग्नी पिडितलाई कर्णाली प्रदेश सरकार द्धारा राहत सामाग्री बितरण

   
भदौ २० हुम्ला । कर्णाली प्रदेश सरकारले रोडीकोटमा भएको आगलागिबाट भएका पिडितहरुलाई राह सामग्री बितरण गरेको छ । शनिवार दिउसोे कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल आफै राहत सामग्री लिएर आएका सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोसी धामीले जानकारी दिनु भएको छ । आगलागी पिडितहरुलाई प्रदेश सरकारको तर्फबाट प्रदान गरिएको राहत सामाग्री हेलिकोप्टरमा लिएर आज रोडिकोटको ठूलागाउँ पुगेका मन्त्री रावलले जनप्
रोडिकोटको बाहुन बस्तीमा आगलागी : १५ घर जले आगो नियन्त्रण बाहिर

रोडिकोटको बाहुन बस्तीमा आगलागी : १५ घर जले आगो नियन्त्रण बाहिर

   
भदाै १७ हुम्ला । एक घण्टा अघि शुरु भएको सर्केघाड गाउँपालिकाको रोडिकोटको ठूलो गाउँको आगालागीमा परेर १५ घर जलेका छन् । स्थानीयले ठूलो प्रयास गर्दापनि आगलागी नियन्त्रणमा आउन नसकेपछि बामनबाडाका अन्य घर जलिरहेको आगलागी स्थलबाट रोडिकोटका स्थानीय धर्मराज शाहीले जानकारी दिए । 'भिषण रुपमा लागेको आगोले वामनबाडाका घरहरुमा हाम्रै आँखा अघि जलिरहेका छन् तर हामीले केही गर्न सकेका छैनौं,' शाहीले भने, 'आगालागी न
पार्टीको बैठकमा वडा अध्यक्षलाई कुटपिट

पार्टीको बैठकमा वडा अध्यक्षलाई कुटपिट

   
पार्टीको बैठकमा वडा अध्यक्षलाई हातपात भएको छ । अदानचुली गाउँपालीका वडा नम्बर १ को नेपाल कम्युनिष्ट पाटी नेकपाले आयोजना गरेको पार्टी र सत्ताको संयुक्त बैठकमा वडा नम्बर १ का वडा अध्यक्ष रग थापालाई अदानचुली १ कै मान बहादुर थापाले हातपात गरेका छन् । पाटी र सत्ताको समिक्षा,बिकास निमार्ण र भाबी कार्य योजना निमार्णको लागि बोलाएको बैठकमा वडा अध्यक्षले आफुलाई बाई पास गर्न खोजेको भन्दै एक्कासी मुखमा हाने प
अझै सम्म पनि छुई प्रथा जारी

अझै सम्म पनि छुई प्रथा जारी

   
अषाढ ४ हुम्ला । हुम्लाको सर्केघाट गाउँपालीकाका अधिकांस स्थानमा छुइ प्रथा जारी रहेको छ । छुई प्रथामा हैन,छई बस्ने छुईखुल्ला समेत निमार्ण गरी बसेको पाईएको छ । सर्केघाट गाउँपालीकाको पानीमुल भन्ने ठाउँमा ढाके ओखलको नाममा छुईखुल्ला निमार्ण गरी छाउ भएको समयमा सोही ठाउँमा बस्दै आएको देखीएको छ । करिब ५ महिनाको बच्चा सँगै राखेर छाउ गोठमा बसेकी पुनी जैसीका अनुसार अहिलेत बिस्तारै कम हुँदै आएको छ पहिले किसो
कर्णाली करिडोर अन्त्रगतको गल्फागाड देखी सलीसल्ला सम्मको सडक निर्माण कार्य तिब्र(फोटो सहित)

कर्णाली करिडोर अन्त्रगतको गल्फागाड देखी सलीसल्ला सम्मको सडक निर्माण कार्य तिब्र(फोटो सहित)

   
भाद्र २ हुम्ला । कर्णाली करिडोर अन्त्रगतको गल्फाडा देखी सलीसल्ला सम्मको सडक निर्माण कार्य तिब्र गतिमा भैरहेको छ । कोभिड १९ तथा कोरोना भाईरसका कारण देशमा भएको लकडाउनको कुनै प्रबाह नगरी नेपाली सेनाले उक्त सडक निमार्ण कार्यलाई तिब्रता दिएको छ । मौषम प्रतिकुलताको कारण बिभिन्न ठाउँहरुमा सडक भत्कीएको भए पनि ठुला ठुला चट्टानहरुलाई फोर्ने काम भैरहेको नेपाली सेनाले जनाएको छ । हुम्ला मुगु सँगै कालीकोट,बा
गए रातीको वर्षाले गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरुमा क्षेती (फोटो सहित)

गए रातीको वर्षाले गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरुमा क्षेती (फोटो सहित)

   
साउन ३१ हुम्ला । गए राती परेको अबिरल वर्षाले ताँजाकोट गाउँपालीकाको कार्यालय सहित करिब ५० भन्दा धेरै घरहरु भत्काएको छ । बाजुरा जिल्लाको सिमानासँग जोडीएको ताँजकोट गाउँपालीकाको रामा गाउँमा माथिबाट आएको ठुलो भल पसेर गाउँनै उठिबास बनाएको स्थानीय दिपक शाहीले बताए । वडा नम्बर ३ को कौलेरी भन्ने ठाउँबाट बगेर आउँदा धनरुप सार्की,गोर्ख थापा लगायत १५।२० वटा जती घर बगाउँदा बिचल्ली भएको वडा नम्बर ३ कै स्थानी