ताँजकोट गाउँपालिकाको कार्यालय सार्वजनिक बिदामा पनि खुला रहने ।
हुम्लाको ताँजकोट गाउँपालिकाले लगातार तीन दिनको सार्वजनिक बिदामा पनि कार्यालय सञ्चालन गर्ने भएको छ । आर्थिक वर्षको अन्तिम चरणमा कामको चाप बढेकाले बिदाका दिन पनि सेवा प्रवाहलाई निरन्तरता दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर रावतले बताउनु भयो ।
उहाँका अनुसार आर्थिक वर्ष सकिन थोरै समय बाँकी रहेकाले शनिबार र आइतबारको नियमित सार्वजनिक बिदासहित असार १५ गते सोमबार कर्णाली प्रदेश सरकारले रा









