घटना

आगलागि भएको छत्रपाल आधारभुत विद्यालयलाई गाउँपालिका द्धारा करिब ४ लाख बराबरको सामाग्रीहरु सहयोग

आगलागि भएको छत्रपाल आधारभुत विद्यालयलाई गाउँपालिका द्धारा करिब ४ लाख बराबरको सामाग्रीहरु सहयोग

   
गएको कार्तिक १९ गते आगलागि भएको छत्रपाल आधारभुत विद्यालयलाई गाउँपालिकाले कार्यालय प्रयोजनाका सामाग्रीहरु सहयोग गरेको छ । आगलागिले कार्यालय सहित कार्यालयमा राखिएका सम्पुर्ण सामाग्रीहरु नस्ट भई कार्यालय सञ्चालन समेत गर्न समेत समस्या भएकाले गाउँपालिकाले न्युनतम् आवश्यकताका सामाग्रीहरु सहयोग गरीएको जिन्सी शाँखा प्रमुख हंस महताराले बताउनु भएको छ । उहाँका अनुसार विद्यालयमा राखीएका कम्प्युटर, प्रिन्टर स
अदानचुली गाउँपालिकामा लगाइएको ताला खुल्योः सात बुँदे सहमती पत्रमा हस्ताक्षर ।

अदानचुली गाउँपालिकामा लगाइएको ताला खुल्योः सात बुँदे सहमती पत्रमा हस्ताक्षर ।

   
गाउँपालिकाले नियुक्त गरेका पुर्व करार कर्मचारीहरुले तलब नपाएको लगाएतका मागहरु राख्दै भन्दै हुम्लाको अदानचुली गाउँपालिकामा लगाइएको ताला आज खुलाइएको छ । आन्दोलनरत पिडित पक्ष र अदानचुली गाउँपालिका विच ७ बुँदे सहमती पत्रमा हस्ताक्षर गरेलगत्तै आजै ताला खुलाइएको छ । गएका साउन भन्दा अगाडि नियुक्त गरेका करार कर्मचारीहरु, व्यवषायीहरुले गएको मंसिर २ गतेका दिन आफुले पाउने पर्ने पारीश्रमीक नपाएको र गाउँपालिक
करार कर्मचारी आन्देलित ः पालिका भर लगाइयो ताला ः ८ गते कार्यापालिका बैठक बसाली छलफल गर्ने अध्यक्षको प्रतिवद्धता

करार कर्मचारी आन्देलित ः पालिका भर लगाइयो ताला ः ८ गते कार्यापालिका बैठक बसाली छलफल गर्ने अध्यक्षको प्रतिवद्धता

   
श्रीनगर, मंसिर २ गते ।  हुम्लाको अदानचुली गाउँ पालिकामा करार कर्मचारी र व्याबसायीहरुले गाउँपालिकामा आन्दोलन गरेका छन । २०७९ साल देखी करारमा नियुक्त गरी हाललसम्म तलब भत्ता नदिएको र पालिका भित्र रहेको व्याबसायीका होटल तथा पसलमा खाजा नास्ता, बिभिन्न सामाग्री लिनुका साथै सवारी साधन गाउँपालिकाको प्रयोजनाका लागि भाडामा लिएको रकम अहिले सम्म नदिएको भन्दै आन्दोलन गरेका हुन । ‎ ‎यसअघि पटक पटक तलब खुवाउन भ

माथिबाट ढुंगा खस्दा अवरुद्ध कर्णाली करिडोर खुलाउन सुरु ।

   
माथिबाट ढुंगा खस्दा कर्णाली करिडोर आज दिउसोबाट अबरुद्ध भएको सडक खुलाउन सुरु गरीएको छ । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को बालुकुना नजिकै रहेको ठुलो चट्टानबाट ठुल्ठुला ढुंगाहरु सडकमा खसेर सडक पुर्णरुपमा अबरुद्ध भएको थियो । आज दिउसो करिब २ बजेको समयमा एक्कासी ढुंगा खस्दा सडक अबरुद्ध भई कर्णाली करिडोरमा चल्ने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका हुँन्् । उक्त सडक अबरुद्ध हुँदा जिल्ला सदरमु
खार्पुनाथको एक घरमा आगलागि, घर जलेर पुरै नष्ट, अँझै नियन्त्रणमा आउन सकेन । ।

खार्पुनाथको एक घरमा आगलागि, घर जलेर पुरै नष्ट, अँझै नियन्त्रणमा आउन सकेन । ।

   
कार्तिक २६ हुम्ला ः हुम्लाको खार्पुनाथ गाउँपालिका ४ माझामा एक घरमा आगलागि हुँदा लाखौँको क्षेती भएको छ । बुधबार (आज) बेलुका साढे ७ बजेको समयमा खार्पुनाग गाउँपालिका ४ का सोभन रावतको घरमा आगलागि भएर पुरै घर नष्ट भएको सोही गाउँका देबजंग शाहीले बताउनु भयो । उहाँका अनुसार यतिबेला जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथमा सञ्चालित हिल्दुम विद्युत वितरण केन्द्र मर्मत भैरहेकाले वत्ति नभएको अवस्थामा बच्चालाई झ

३५ बर्षिय पुरुष झुण्डिएको अबस्थामा मृत फेला

   
श्रीनगर । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ६ को पुम गाउँका करिब ३५ वर्षिया रामे बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन । बिहिबार साँझको समयमा आफ्नै माटो ढुंगाले बनाएको घरको माथिल्लो तलामा आफु सुत्ने कोठामा काठको बल्लीमा बलियो डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अबस्थामा फेला परेका परेका हुँन् । बिहान मदिरा सेवन गरीरहेका देखेको बताउने गरेका निजको बुवा चौखुले बुढाले अपरान्ह करिब ५ बजेको समयम
नदीमा बगेकी बालिकाको शकुसल उद्धार

नदीमा बगेकी बालिकाको शकुसल उद्धार

   
हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी ७ बर्षिया बालिकाको कर्णाली नदीमा उद्धार गरिएको छ । सोमबार अपरान्ह अदानचुली गाउँपालिका–२ स्थित गल्फागाड खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली २ का लाले भण्डारीकी छोरी अन्दाजी ७ बर्षिया अस्मिता भण्डारीको कर्णाली नदीमा उद्धारा गरिएको हो । अदानचुली गाउँपालिका–२ गल्फागाड बेलीब्रिज नजिकै नहुउने क्रममा एक्कासी खोलामा बगेकी भण्डार
मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

मृत्युसँग लडिरहेका बालकलाई उपचारमा आर्थिक अभाव, सहयोगको याचना

   
हुम्लाको सर्केगाड गाउँपालिका-१ तुम्चका बाह्र वर्षिय अनिल लावड बालक यतिबेला सानै उमेरमा तीन वटा रोगसँग लडिरहनु भएको छ । लावडको हप्ता दिनदेखि नेपालञ्जमा रहेको भेरी अस्पतालमा उपचार भइरहेको छ । तर घरको अवस्था दयनीय, आर्थिक कम्जोर भएकै कारण अस्पतालको बेडमा जीवन मृत्युसँग लडिरहनु भएको छ । बुबा चैते लावडले गुनासो पोख्दै भन्नुभयो, “घरमा आर्थिक अवस्था कम्जोर छ । हामीसँग विहान बेलुका के खाने भन्ने चिन्ता छ
१३ बर्षिय बालक झुण्डिएको अबस्थामा मृत फेला ।।

१३ बर्षिय बालक झुण्डिएको अबस्थामा मृत फेला ।।

   
 हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को जैर स्थित छिँडि नात्ता गाउँका चम्पा बुढाका छोरा १३ बर्षिय बालक राजु बुढा झुण्डिएको अबस्थामा मृत फेला परेका छन । बिहिबार परान्ह करिब पौने ४ बजेको समयमा आफ्नै घरको कोठामा भारी बोक्ने नाम्लोको पासो लगाइ झुन्डिएको अबस्थामा फेला परेको अस्थाइ प्रहरी चौकी बालुकुनाका प्रहरी सहायक निरिक्षक जंग बहादुर थापाले बताउनु भयो । उनका अनुसार घटना के कसरी भएको हो खुल्न न

प्यारी बचाउ अभियान मार्फत संकलन गरी बाँकी रहेको रकम घरपरिवारलाई फिर्ता ।

   
अदानचुली १ का प्यारीलाल बचाउ अभियान मार्फत उठेको रकम सार्वजनीक गर्दै बाँकी रहेको रकम घरमा फिर्ता गरीएको छ । असोज २९ गतेका दिन प्यारीलाल दानीको आद्रामा अप्रेसन गर्न पैसा अभावका कारण रोकीएकोमा सामाजीक सञ्जाल मार्फत सञ्चालन गरीएको प्यारी बचाउ अभियान मार्फत उठेको रकम र भएको खर्च विवरण सार्वजनीक गर्दै बाँकी रहेको १६ हजार रुपैया आज निजकी आमा विनकली दानीको हातमा सबै घरपरिवार र गाउँघरका नागरीकहरुको उपस्थि