माथिबाट ढुंगा खस्दा अवरुद्ध कर्णाली करिडोर खुलाउन सुरु ।
माथिबाट ढुंगा खस्दा कर्णाली करिडोर आज दिउसोबाट अबरुद्ध भएको सडक खुलाउन सुरु गरीएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर १ को बालुकुना नजिकै रहेको ठुलो चट्टानबाट ठुल्ठुला ढुंगाहरु सडकमा खसेर सडक पुर्णरुपमा अबरुद्ध भएको थियो । आज दिउसो करिब २ बजेको समयमा एक्कासी ढुंगा खस्दा सडक अबरुद्ध भई कर्णाली करिडोरमा चल्ने सम्पुर्ण यातायातका साधनहरु ठप्प भएका हुँन्् ।
उक्त सडक अबरुद्ध हुँदा जिल्ला सदरमु







