लकडाउनको समयमा श्रीनगर बजारमा चोरी
चैत्र २३ हुम्ला । लकडाउनको समय पारेर अदानचुली गाउँपालीकाको मुख्य बजारमा चोरी भएको छ ।
शनिबार राती श्रीनगर बजारकै ४ जनाको एक समुहले मुख्य बजारमा रहेको एक पशलमा चोरी भएको छ । प्रहररी चौकीको नजर पर्ने पशलमा शनिबार राती ढोकाको ताल्चा फोडेर चोरी भएको गंगा जमुना जनरल स्टोरका प्रोप्राईटर मिम बहादुर रोकायाले बताए ।
आफुलाई चोरी हुँन्छ भन्ने कुरा के थाहा उनले भने “साँझ ढोका बन्द गरेर गए बिहान आउँदा ढोका फ









