अन्त्रराष्टिय

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई कोभिड–१९

   
काठमाडौं। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफूलाई कोभिड-१९ देखिएको छ । केही अघि ट्वीट गर्दै प्रधानमन्त्री जोनसनले पछिल्लो २४ घण्टामा आफूलाई केही लक्षण देखिएको र जाँच गर्दा कोरोना भाइरसको संक्रमण देखिएको बताएका हुन्। उनले अहिले आफू सेल्फ आइसोलेसनमा रहेको बताउँदै भिडिओ कन्फ्रेन्सबाट सरकार सञ्चालनका काम गर्ने जनाएका छन्।
‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

‘स्वास्थ्य सामग्री सहयोग गर्ने कोसिस भइरहेको छ चिनिया राजदूत होउ

   
काठमाडौं । कोरोना भाइरसविरुद्धको लडाइँमा जित नजिक पुगेको चीनले नेपाललाई हतोत्साही नहुन भन्दै ढाडस दिएको छ । चीनले नेपालका लागि स्वास्थ्य सामग्री उपलब्धसमेत गराउने तयारी पनि भइरहेको जानकारी दिएको छ । नेपालमा कोरोना संक्रमित एक बिरामी भेटिएको पुष्टि भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले ट्विट गरेर चीन नेपालको साथमै रहेको बताएकी छन् । नेपालको लागि चीनले प्रार्थना गरिरहेको उल्लेख गर्दै उन
अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

अमेरिकाद्वारा इरानमाथि थप प्रतिबन्धको घोषणा

   
एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार देशबासीको नाममा सम्बाेधन गरेरका छन् सम्बाेधनका क्रममा उनले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेका छन् । इरानले इराकस्थित अमेरिकी सेनाको क्याम्पमा आक्रमण गरेको केही घण्टापछि बुधबार साँझ ह्वाइट हाउसबाट देशवासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले थप प्रतिबन्धको घोाषणा गरेका हुन् । राष्ट्रपति ट्रम्पले इरानको मिसाइल आक्रमणबाट कोही अमेरिकी हताहत नभ