ताँजकोटमा ३६ करोड १५ लाखको बजेट सभामा पेश ।
जिल्लाको दक्षिणी क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा आगामि आर्थिक वर्षको लागि ३६ करोड १५ लाख ९२ हजार ९ सय २५ को बजेट पेस भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले आज गाउँसभामा चालुतर्फ १८ करोड २३ लाख ९३ हजार ९ सय २५ रुपैया र पुँजिगत १७ करोड ९१ लाख ९९ हजार विनियोज गरीएका रुपैया पेश गर्नु भएको छ । आज सभामा पेश गरीएको भएपनि भोली देखी निरन्तर गाउँ सभाका सदस्यहरुको राय पश्चात पारीत गर्ने गाउँ








