खार्पुनाथ गाउँपालिकाको सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न
जेठ २६ सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको खार्पुनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि निति योजना तथा सुझाव संलनको कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा गर्ने भनेर सदरमुकाममा रह








