अध्यक्ष शाही द्धारा कैदीबन्दीलाई सरसफाईका सामाग्रीहरु हस्तान्त्रण ।
हुम्ला जिल्ला कारगार हुम्लामा रहेका १२ जना कैदि बन्दी लाई सरसफाइका सामान बितरण गरिएको छ ।
जिल्लाको तल्लो क्षेत्रमा रहेको चंखीली गाउपालिका हुम्लाका अध्यक्ष प्यारीलाल शाहीले जिल्ला कारागारमा रहेका कैदी बन्दीको स्थास्या र सरसफाइको लागि सरसफाइृको सामान बितरण गरिएको चंखीली गाउपालिका स्वास्थ संयोजक सुरबिर शाहीले बताउनु भएको छ ।
स्थानीय स्तरमा कारागार व्यवस्थापन तथा प्रशासनको सामान्य जिम्मेवारी सम्वन्ध









