अर्थ

ताँजाकोट गाउँपालिकामा बृहत्त शैक्षिक सप्ताह सुरु

ताँजाकोट गाउँपालिकामा बृहत्त शैक्षिक सप्ताह सुरु

   
हुम्लाको ताँजाकोट गाउँपालिकाले बृहत्त शैक्षिक सप्ताहरु सुरु गरेको छ । गतवर्ष देखी गाउँपालिका भरिका बिद्यालयहरुको शैक्षिक गुणस्तरसँगै अतिरिक्त कृयाकलाहरुलाई प्राथामिकता दिनको लागि गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक सप्ताह कार्यक्रम सुरु गरेको हो । आजबाट सुरु भएको शैक्षिक गुणस्तरका लागि गाउँपालिकाका अध्यक्ष अतिरिक्त कृयाकला सप्ताहमा गाउँपालिका भरिका सम्पुर्ण विद्यालयहरुलाई
स्थानिय सरकारले पशु पालक कृषकलाई नहेरेको गुनासो(आवाज सहित)

स्थानिय सरकारले पशु पालक कृषकलाई नहेरेको गुनासो(आवाज सहित)

   
२०७३ साल पछि सुरु भएको संघियतासँगै गाउँ गाउँमा सिंह दरवार आएपनि स्थानिय सरकारले पशु पालक कृषकहरुलाई नहेरेको किसानको गुनासो रहेको छ । बिहिबार बिहान प्रसारित रेडियो कायत्र्रmम आवजमा गाउँ–गाउँमा आएको स्थानिय सरकारले आफुहरु जस्ता किसानलाई नहरेको अदानचुली २ का पुन्न बुढाले गुनासो गर्नु भएको छ । भेडा तथा बाख्राहरुलाई अहिलेको अबस्थामा पनि आफुहरुले बजारबाट औषधि किनेर खुवाउनु पर्ने बाध्याता रहेको बताउनु भए
करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

करिब २ करोडको लगानिमा पुनः निर्मामाण भयो कुकुरफाल्ना जलविद्युत(आवाज सहित)

   
हुम्लाको अदानचुली गाउँपालिका स्थीत वडा नम्बर ४ मा रहेको कुकुरफल्ना जलविद्यत् आयोजना तिन वर्ष पछि पुनः सञ्चालनमा आएको छ । २०७८ साल कार्तिकमा गएको बाढीले १३ सय मिटर लामो नहर बगाउँदा पुर्ण रुपमा बन्द रहेको उक्त लघु जलविद्युत आयोजना सोमबार साँझबाट सञ्चालनमा आएको विद्युत ब्यबस्थापन समितिका अध्यक्ष हस्तबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार सोमबारबाट पावरहाउस सहित केहि गाउँमा विद्युत विस्तार भैसकेकोे
तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकलाइ

   
हुम्ला । जिललाको अदानचुली गाउँपालिकामा संञ्चालित तेस्रो हिमालयन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि आयोजकले नै हात पारेको छ । फाइनल खेलमा बुढागाउँ फुटबल क्लबलाई १–० गोलको अन्तरले पराजित गर्दै आयोजक हिमालयन फुटबल क्लब प्रथम भएको हो । बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा हिमालयन युवा क्लब अदानचुली ३ ले गरेको फुटबल प्रतियोगिता एकादशिका दिन देखी सुरु भई ८ दिन सम्म संञ्चालन भएको थियो । प्रतियोगिता
अदानचुलीका स्याउ पहिलो पटक नेपागञ्ज–काठमाण्डौं जादै

अदानचुलीका स्याउ पहिलो पटक नेपागञ्ज–काठमाण्डौं जादै

   
हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकाका स्याउ पहिलो पटक ब्याबसायिक रुपमा बाहिरिएका छन । यस अघि उत्पादन भएका स्याउहरु पालिका क्षेत्रमा मात्र बिक्रि हुँदै आएको समयमा बर्ष नेपालगञ्ज काठमाण्डौंबाट अर्डर भएपछि पहिलो पटक ब्याबासायिक रुपमा जिल्ला बाहिर गएका हुन । पालिका क्षेत्रका ६ वटै वडामा स्याउ उत्पालन हुने भएपछि पालिकामा भित्रका स्याउ जिल्ला बाहिर गएको यो पहिलो पटक हो । पालिका क्षेत्रमा राष्ट्रिय सड
चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

चिसो बढेपछि बेंसी झर्दै अदानचुलीका भेडी गोठ

   
श्रीनगर । हुम्लामा चिसो बढ्न थालेसँगै हिमाली क्षेत्रका भेडा पालक जाडो छल्न बस्तीतर्फ झर्न थालेका छन । अदानचुली गाउँपालिका भित्रका भेडा पालक चरनका लागि वर्षायाममा लेकतिर जाने र हिउँदमा बेंसी झर्ने गरेसँगै यतिबेला तल्लो क्षेत्रमा झर्न थालेका हुन । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेडीगोठ बेंसीतर्फ झार्नु परेको भेडा पालक किसानहरूले बताउने गरेका छन । यतिबेला पािलकाको हिमाली क्षेत्रमा च
सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

सहुलियत मुल्य पसल संञ्चालन, मसिनो चामल नागरीकले रुचाएनन

   
हुम्ला । अदानचुली गाउँपालिकाकोे श्रीनगरमा आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । खाद्य ब्याबस्था तथा ब्यापार कम्पनी लिमिटेड हुम्ला शाखा अन्त्रगत श्रीनगर डिपो केन्द्रमा चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालन गरिएको हो । सरकारले असोज ३ गतेदेखि देशभर चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएपनि जिल्लामा केही ढिला गरी सञ्चालन गरिएको छ । जिल्लाका खाद्य संस्थानका कार्यालयमा विभिन्न प्रकारका चा
५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

५० हजार ५ राषीको भलिबल कप आयोजना हुने

   
श्रीनगर । पछिल्ला केही बर्ष यता खेलकुदमा फुटबल र देउडा मात्र आयोजना भएको समयमा ठुलो राषीको भलिबल कप आयोजना हुन लागेको छ । बिजय दशमीको अबसरमा सोरु गाउँपलिका वडा नम्बर ३ को भिइमा ५० हजार ५ रुपँैया राषीको भलिबल कप आयोजना हुन लागेको हो । वडामा रहेको इस्वरी देब युवा क्लबले बिजया दशमी तथा दिपावलीको पावन अबसरमा दोस्रो इस्वरीदेव अन्तर पालिका स्तरीय भलिबल कप आयोजना गर्न लागेको क्लबका अध्यक्ष गोर्ख राज क
सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

सोरु गाउँपालिकालाइ साक्षरता घोषणा गर्ने तयारी

   
श्रीनगर । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै मुगुको सोरु गाउँपालिका पूर्ण साक्षरता घोषणाको तयारीमा रहेको छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन । तीमध्ये कर्णालीका ५ जिल्लाका घोषणा हुन बाँकी रहेको बेला मुगु जिल्लाका केही स्थानिय तह साक्षर घोषणा भएपछि पालिकालाईनै औपचारिक रूपमा साक्षरता घोषणा गर्ने तयारीमा गाउँपालिका ला
देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

देउडा र हाजिर जवाफले मनाइयो संबिधान दिवस

   
हुम्ला । देशब्यापी रुपमा मनाइएको संबिधा दिवस अदानचुली गाउँपालिकाले पनि मनाएको छ । पालिकाले देउडा तथा हाजिर जवाफसँगै बिधित कार्यक्रम गरी संबिधान दिवस मनाएको हो । नेपाली जनताको सातदशक लामो संघर्ष, बलिदान र जन आन्दोलनको उपलब्धिका रूपमा गठन भएको संविधानसभाबाट २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएको थियो । सोही दिनको स्मरणमा सरकारले ३ असोजलाई संविधान दिवस तथा राष्ट्