अर्थ

सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी

सुरक्षाकर्मी द्धारा घरेलु मधीरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट, प्रहरीले उदारणीय काम भएको भन्दै बृद्धबृद्धाहरु खुसी

   
युवराज भण्डारी बैशाख २७ हुम्ला । गल्फागाड प्रहरी चौकी श्रीनगरले सोमबार ८ हजार भन्दा धेरै मुल्य बराबरको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको छ । दिनहुँ मदिरा सेवनका कारण घटना हुँने अदानचुली गाउँपालिकाको मुख्य केन्द्र रहेको श्रीनगर बजार लगायत नजिकका गाउँहरुमा सर्च गरी घर घरमा राखीएको घरेलु मदिरा उत्पादन गर्ने कच्चा पदार्थ नष्ट गरेको प्रहरी सहायक निरिक्षक कृष्ण बहादुर बुढाले बताए ।
काठमाडौमा राहत बितरण गर्न सुरु,दलित आयोगका सदस्य पार्कीको पहलमा किर्तिपुरका ३२ घरधुरीलाई राहत बितरण

काठमाडौमा राहत बितरण गर्न सुरु,दलित आयोगका सदस्य पार्कीको पहलमा किर्तिपुरका ३२ घरधुरीलाई राहत बितरण

   
बैशाख २० काठमाडौ । राष्टिय दलित आयोगका सदस्य माननिय मेहले पार्कीको पहलमा काठमाडौका ३२ घर धुरीलाई राहत बितरण गरीएको छ । कोरोना भाइरस संक्रमणको कारण काठमाडौमा निषेधाज्ञय जारी गरेको अबस्थामा सदस्य पार्की हुम्लाका नागरीकहरुलाई २९।२९ केजी चामल बितरण गरीएको उनका सोकीय सचिब मंगल पार्कीले जानकारी दिए । हुम्ला घर भइ काठमाडौको किर्तिपुरमा बस्दै आएका हुम्लाका ३२ जनालाई राहत स्वरुप २९।२९ केजीका दरले बित
म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान

म्यानेजर थापाको पहलमा अदानचुली १ का सबै सरकारी कार्यालयमा सोलार जडान

   
मोहनसिं बुढा । बैशाख २० हुम्ला । लामो समय सम्म पावरको अभाबमा अँध्यारोमै काम गर्न बाध्य भएका अदानचुली १ कल्खेका सबै सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको छ । बैकल्पीक उर्जा पञ्बर्धन केन्द्र काठमाडौको आर्थिक सहयोगमा कल्खेमा भएका ४ वटा सरकारी कार्यालयमा सोलार सिस्टम जडान गरीएको त्यहाँका स्थानीय प्रेम महताराले बताए । अदानचुली गाउँपालिका वडा नम्बर १ को कार्यालयमा गाउँपालिकाले ३ वर्ष अघि सोलार ज
हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)

हुम्लाको रेडियो श्रीनगरमा तोडफोड,दोसीलाई कारबाही गर्न अकोराबको माग(प्रेष बिज्ञप्ती)

   
दिउसो रेडीयोमा कोही नभएको अबस्थामा श्रीनगरका केही अराएजक युवाहरुले रेडियोमा क्षेती पुर्याएका छन् मिति २०७८ साल बैशाख ३ गते साँझ ४ बजेको समयमा बाहिर राखीएको ब्याट्री फुटाएका छन् । त्यहाँ रहेको भर्याङ् भाँचेका छन् भने त्यहाँ राखीको तारलाई फ्याँकी दिएका छन् साथै उक्त छतका दाँतीहरु फालेर त्यहाँ राखीएका अन्य सामाग्रीहरु समेत तोडफेड गरेका छन् रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै क्रमचारीहरु बाहीर र
सलिसल्लामा बाजागाजा सहित मिनि बसको भब्य स्वागत , बोलेरो जीपको कारण बस सञ्चालनमा समस्या

सलिसल्लामा बाजागाजा सहित मिनि बसको भब्य स्वागत , बोलेरो जीपको कारण बस सञ्चालनमा समस्या

   
काली बहादुर थापा हुम्ला । चैत्र १२ हुम्ला । हुम्लाको सलिसल्लामा बाजा गाजा सहित स्वागत गरेको मिनि बस सञ्चालनमा समस्या भएको छ । हुम्लाको चंखेली गाउँपालिका वडा नम्बर ४ का दन्त बहादुर शाहीले गत महिनाको १८ गते अदानचुली ताँजाकोट लगायतका नागरीकहरुलाई ल्याएर सुर्खेत हुँदै २० गते बाजुराको कोल्टीमा पुगेको हो । यस भन्दा अघि हुम्ला र बाजुरामा बोलेरो जिपहरु चल्ने भए पनि उक्त क्षेत्रमा पहिलो पटक ३० सिट भएको
सलीसल्लाको भिर छिचोल्यो नेपाली सेनाले,कर्णाली करीडोरले हुम्लाका ४ गाउँपालिका छोयो ।

सलीसल्लाको भिर छिचोल्यो नेपाली सेनाले,कर्णाली करीडोरले हुम्लाका ४ गाउँपालिका छोयो ।

   
चैत्र ८ हुम्ला । नेपाल सरकारको गौरबको आयोजना कर्णाली करीडोरले हुम्ला जिल्लाका ४ वटा गाउँपालिका छोएको छ । यस अघि तल्लो क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकामा छोई सकेको थियो । नेपाली सेनाले कालिकोटको खुलालुदेखि लैफु कवाडी हुँदै सलीसल्ला खण्डको १ सय २३ किलो मिटर क्षेत्र मध्ये सबै भन्दा असजिलो र चट्टानी भागलाई नेपाली सेनाको बिकास निर्माण दलले छिचोल्न सफल भएको सो खण्डका योजना प्रमुख सेनानी मिलन
हुम्लाको ताँजाकोट गाउँपालिकामा पाँच करोडमा २८ किलोमिटर सडक निमार्ण,५ नम्बर वडा बाहेक सबै वडामा सडक जोडीयो

हुम्लाको ताँजाकोट गाउँपालिकामा पाँच करोडमा २८ किलोमिटर सडक निमार्ण,५ नम्बर वडा बाहेक सबै वडामा सडक जोडीयो

   
काली बहादुर थापा हुम्ला फागुन १९ हुम्ला ।हुम्लाको ताँजाकोट गाउँपालिकाको गोठेलबाडा सम्म सडक जोडीएको छ । कर्णाली करीडोर सँग जोडीको पैमा सिरुपाटा हुँदै ४ नम्बर वडा कार्यालय सम्म सडक जोडीएको छ । कर्णाली प्रदेश सरकार,ताँजाकोट गाउँपालिका र भौतीक पुर्वाधार बिकास कार्यालयको आर्थिक सहयोगमा निर्माण गरीएको हो । आफु निर्वाचित हुँदै गर्दा घोषणा गरीएको एक महत्वपुर्ण कार्य पुरा गरेको गाउँपालिकाका अध्यक्ष बागद
तीन वर्षमा ८ किमि सडक कालोपत्रे, १३३५ आवास निर्माण गर्यो कर्णाली प्रदेश सरकारले

तीन वर्षमा ८ किमि सडक कालोपत्रे, १३३५ आवास निर्माण गर्यो कर्णाली प्रदेश सरकारले

   
३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारले आफनो तीन वर्षे उपलब्धी सार्वजानिक गरेको छ । भौतिक पूर्वाधार निर्माणलाई प्रमुख प्रथामिक्तामा राखेको प्रदेश सरकारले तीन वर्षमा ८ किलोमिटर सडक कालोपत्रे गरिनु आफ्नो उपलब्धि मानेको छ । प्रदेश सरकारले सोमबार तेस्रो वार्षिकोत्सवमा आफनो तीन वर्षे उपलब्धिहरूको संक्षिप्त विवरण सार्वजानिक गर्दै ३ वर्षमा कर्णालीमा ७८७.८७ किलोमिटर नायाँ ट्रयाक निर्माण गरिएको जनाएको छ
माग पुरा नभएको भन्दै स्थानीय महिलाद्धारा दोस्रो पटक विधुत कार्यालय घेराऊ

माग पुरा नभएको भन्दै स्थानीय महिलाद्धारा दोस्रो पटक विधुत कार्यालय घेराऊ

   
नन्द सिंह फागुन ३ हुम्ला । आफुहरुले गरेको माग पुरा नभएको भन्दै सिमकोटका स्थानीय महिलाहरुले पुनः आज दोस्रो पटक विधुत कार्यालय घेराउ गरेका छन् । केही दिन अगाडी मात्रै सिमकोट गाउँपालिका वडा नम्वर ६ का महिलाद्धारा विधुत कार्यालयमा चर्को लोड सेडिङ गरेको भन्दै आन्दोन गरे पनि त्यसको सुनुवाई नभएपछि पुनः आज सोही स्थानीय महिलाद्धारा विधुत कार्यालय घेराउ गरेको पाइएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक
घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

घर खर्च चलाउन हिउँमा दाउरा बिक्री

   
दाने बोहरा माघ २६ हुम्ला । उच्च हिमाली जिल्ला हुम्लाको आसपास गाउँका अधिकांश बालबालिकाले भारी नबोकी चुलो नबल्ने अवस्था छ । बिहान–बेलुका हातमुख जोड्नका लागि भारी बोक्नैपर्ने बाध्यता यहाँका बालबालिकाको रहेको छ । हातमुख जोड्न मात्र होइन, गाउँबाट सदरमुकाम सिमकोटमा दाउरा लिएर बिक्री नगरेसम्म घरखर्च पनि नचल्ने अवस्था छ । दुई दिन अगाडि परेको बाक्लो हिउँ बाटोमा जमे पनि घर खर्च चलाउनका लागि सिमकोट गाउँपाल