आगालागी हुँदा १६ वटा घाँसखात जलेर नष्ट
श्रीनगर । बिहिबार दिउसो हम्लाको अदानचुली गाउापालिकाको वडा नम्बर १ स्थित तल्लो कल्खेमा आगालागी हुँदा १६ वटा घाँस खात जलेल नष्ट भएका छन । बिहिबार मध्यान तिर एक्कासी स्थानियद्धारा भण्डारण गरिएको घाँस खातमा सल्किएको आगो अन्य घाँस खातमा जाँदा जलेर नष्ट भएका हुन ।
तल्लो कल्खेका स्थानियले हिँउदको समयमा चौपाया बस्तुलाई खुवाउनका लागी गाउँ नजिकै भण्डारण गरिएको सोही घाँसका खातहरुमा आगालागी भएको जिल्ला प्रहर









