सरस्वती पुजा देवल र सुर्याेदयमा
युवराज भण्डारी
१६ माघ हुम्ला । हिउँदे मौसममा सञ्चालीत हुम्लाको एक मात्र बिद्यालय देबल आधारभुत बिद्यालयले बिभिन्न पुजापाठ गरेर सरस्वती पुजा गरेको छ बिद्याकी देवीका रुपमा चिनिने सरस्वतीकोे मन्दीरमा गएर गाउँका सबै अबिभावक बोलाए उपाध्यय बाहुन द्धारा टिका लगाएको उक्त बिद्यालयमा बिद्यार्थीले शिक्षा आर्जन गर्न सफता मिलोस भन्दै पुजा पाठ गरेका हुन । फेज नेपाल र बिद्यालयको संयुक्त आयोजनामा बिद्यलयमा अध्ययन







