शिक्षा

देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

देवल आधारभूत विद्यालय माध्यमिक तहमा स्तरोन्नति, विद्यार्थीलाई सहज

   
  तुम्च, हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–१ तुम्चस्थित देवल आधारभूत विद्यालय माध्यमिक विद्यालयमा स्तरोन्नति भएको छ। आइतबार आयोजित एक कार्यक्रमका बीच विद्यालयलाई औपचारिक रूपमा माध्यमिक तहमा स्तरोन्नति गरिएको हो। वि.सं. २०४४ सालमा प्राथमिक तहबाट स्थापना भएको विद्यालय २०६८ सालमा निम्न माध्यमिक तहमा स्तरोन्नति भएको थियो। लामो समयको प्रयास र स्थानीय समुदायको मागपछि विद्यालयले अब माध्यमिक तहको मान

सडक मर्मतका क्रममा माथिबाट आएको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाको पाम्स–काखे–बारीगाउँ सडक मर्मत गर्ने क्रममा माथिबाट एक्कासी खसेको ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन । अदानचुली गाउँपालिका–५ बारीगाउँकी अन्दाजी ३८ वर्षीया सुकुल्ली ऐडी सडक मर्मत कार्यअन्तर्गत ज्ञाबिन वाल लगाउने काम गरिरहेकै बेला माथिबाट आएको ढुङ्गा लागेर घाइते भएकी हुन । ढुङ्गा लाग्दा उनको बायाँ खुट्टामा गम्भीर चोट लागेको वडा नम्बर ५ का वडा सदस्य सि
तिस जना वालवालिकालाई आत्म शुरक्षा तालिम ।

तिस जना वालवालिकालाई आत्म शुरक्षा तालिम ।

   
हुम्लाका ३० जना वालवालिकाहरुलाई तिन दिने जीवनपयोगी सिप र आत्म सुरक्षा तालिम प्रदान गरिएको छ । किर्डाक नेपालको आयोजनामा जिल्लाका मानसरोवर माध्यमिक विद्यालय र बालमन्दीर माध्यमिक विद्यालयका ३० जना वालवालिकालाई उक्त तालिम प्रदान गरिएको हो । पछिल्लो समय बालबालिकाहरुमथि विभिन्न खाले घटना घटिरहेको अवस्थालाई मध्येनजर गर्दै कक्षा ८ देखि १० सम्मका वालवालिकाहरुलाई तिन दिनसम्म उक्त तालिम प्रदान गरिएको किर्डा
अदानचुली गाउँपालिकाद्वारा १९ विद्यालयलाई डेस्टप सहित प्रिन्टर वितरण

अदानचुली गाउँपालिकाद्वारा १९ विद्यालयलाई डेस्टप सहित प्रिन्टर वितरण

   
अदानचुली गाउँपालिकाद्वारा १९ विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरेको छ । जिल्लाको तल्लो क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाले आफ्ना मातहतमा रहेका १९ सामुदायिक विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरेको हो । शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले सामुदायिक विद्यालयलाई १ सेट डेस्टप कम्प्युटर सहित १ प्रिन्टर वितरण गरिएको गाउँपालिकाका प्रमुख
गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज

गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज

   
गाउँपालिकाले विद्यालयलाई कम्प्युटर उपलब्ध गराउँदा इमिसमा डाटा इन्ट्री गर्न सहज हुँने भएको छ । गाउँपालिकाले २०८२ साल चैत्र १६ गते रु. ५४ लाख रकमको टेन्डर आवाहान गरी गाउँपालिका भित्रका विद्यालयहरुलाई इमिस चलाउन तथा दैनिक प्रशासनिक कार्य गर्नका लागि ४० थान कम्प्युटर तथा ल्यापटप खरिद गरेको प्रमुख प्रसासकिय अधिकृत भलाराम पंगालीले बताउनु भयो । उहाँका अनुसार शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने
बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।

बौल्यानामा खानेपानी समस्याः स्कुल विदा भए पश्चात विद्यार्थीहरु पानी बोक्दै ।

   
ताँजाकोट गाउँपालिका वडा नम्बर १ को बौल्यानामा खानेपानी समस्या भएको छ । परम्परागत रुपमा निस्कीदै गरेको पानीमा ठुलो पानी आउने आसमा डोजर लगाएपछि उक्त मुल सुकेर गएपछि खानेपानी ठप्प भएको ताँजाकोट १ काँडागाउँका स्थानीइ मिलन खड्काले बताउनु भयो । उहाँका अनुसार उक्त बस्तीका नागरीकहरुलाई यतिबेला खानेपानीकै लागि तलको पुम खोला र उता काँडागाउँबाट उकोलो चढेर पानी ल्याउनु पर्ने बाध्यता रहेको छ । उनले भने भैसे
अनुदानको नुनका लागि १७ महिना कुर्न बाध्य अदानचुलीवासी

अनुदानको नुनका लागि १७ महिना कुर्न बाध्य अदानचुलीवासी

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिकाका नागरिकहरूले डुवानी अनुदानको नुन प्राप्त गर्न १७ महिनासम्म कुर्नुपर्ने बाध्यता रहेको छ। आर्थिक वर्ष २०८१ को पुस महिनामा अन्तिम पटक बिक्री–वितरण गरिएको अनुदानको नुन २०८२ सालको जेठ महिनाको अन्तिम साता मात्रै पुनः वितरण हुन लागेको हो। नियमित रूपमा उपलब्ध हुनुपर्ने अत्यावश्यक उपभोग्य वस्तु नुन लामो समयसम्म नपाउँदा स्थानीय बासिन्दाहरू समस्यामा परेका छन्। दुर्ग
नेप्काका बाढीपीडितलाई चङ्खेली आपतविपत कोषद्वारा राहत रकम सहयोग

नेप्काका बाढीपीडितलाई चङ्खेली आपतविपत कोषद्वारा राहत रकम सहयोग

   
श्रीनगर । चङ्खेली गाउँपालिका वडा नं. ५ नेप्कामा गत जेठ ५ गते आएको अविरल वर्षासँगैको बाढीबाट प्रभावित परिवारहरूलाई चङ्खेली आपतविपत कोषमार्फत राहत सहयोग प्रदान गरिएको छ । बाढीका कारण स्थानीयवासीका घर, जग्गा, खेतीयोग्य जमिन तथा अन्य भौतिक संरचनामा क्षति पुगेपछि प्रभावित परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको हो । राहत रकम वडा नं. ५ का वडा अध्यक्ष हर्कधन तामाङ लाई पाढि पिडित
हावाहुरीले उडायो विद्यालय भवनको छानो, पठनपाठन प्रभावित

हावाहुरीले उडायो विद्यालय भवनको छानो, पठनपाठन प्रभावित

   
श्रीनगर । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ लौठीमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको भवनमा हावाहुरीका कारण क्षति पुगेको छ । बिहीबार अपरान्ह अचानक चलेको तीव्र हावाहुरीले विद्यालयको दुई कोठे भवनको छानो उडाएपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयका शिक्षक विष्णुलाल जैसीका अनुसार जस्ता पाताले छाइएको भवनको छानो अत्यधिक वेगमा चलेको हावाहुरीले उचालेर भवनको माथिल्लो भागमा पल्टाइदिएको हो । हावाहुरी
अक्कल कोपिला फाउन्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

अक्कल कोपिला फाउन्डेसनद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

   
अक्कल कोपिला फाउन्डेसनले हुम्लाको दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले शैक्षिक सामग्री सहयोग गरेको छ । फाउन्डेसनका अध्यक्ष अक्कल बोहोराको सहयोगमा अदानचुली गाउँपालिका वडा नम्बर २ स्थित पुद्दुकोट आधारभुत विद्यालयका ७० जना विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री वितरण गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले क